चार हजार ३०० रुसी सैनिकको मृत्यु !

बीबीसी । युक्रेनले अहिलेसम्म चार हजार ३०० रुसी सैनिकको ज्यान गएको बताएको छ । युक्रेनी उप–रक्षा मन्त्री हान्ना मल्यारले फेसबुक पोस्टमार्फत् अनुमानित रुसी क्षतिको जानकारी दिएकी छन् ।   युक्रेनले अनुमान गरेको रुसी क्षतिको विवरणः ४,३०० रुसी सैनिकको मृत्यु २७ विमान २६ हेलिकोप्टर १४६ ट्याङ्क ७०६ बख्तरबन्द गाडी  ४९ तोप १ बक एयर डिफेन्स सिस्टम ४ ग्रड मल्टिपल रकेट लन्च...

सम्बन्धित सामग्री

रुसमा पहिलो पटक २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।  हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट  एक हजार २ जनाको मृत्यु  हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

समा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार  भन्दा बढीको मृत्यु भएको छ।

कोरोनाका कारण एकैदिन करिब १० हजार जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसका कारण विश्वमा बितेको २४ घण्टामा थप ९ हजार ८५६ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४३ लाख २५ हजार ६९० पुगेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा २ हजार ४८ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार १८३, रुसमा ७९२ र अमेरिकामा ६५७ जनाको मृत्यु भएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो ।  मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । कोरोनाबाट नेपालमा २०७७ जेठ ३ मा पहिलो पटक मृत्युको घटना बाहिर आएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो । उनी सुत्केरी थिइन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २०७७ वैशाख २४

कोरोनाबाट पछिल्लो २४ घन्टामा ७ हजार ३७० को मृत्यु

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ हजार ३७० जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ५४७ जनाको मृत्यु भएको छ भने ६४ हजार १३४ जना संक्रमित थपिएका छन्। यस्तै भारतमा १ हजार २५६ जना, रुसमा ६१९, कोलम्बियामा ६९३, अर्जेन्टिनामा ३३८, अमेरिकामा १४९, मेक्सिकोमा २७८, इन्डोनेसियामा ३५८, इरानमा १२३, दक्षिण अफ्रिकामा १५७, चिलीमा १५१ जनाको मृत्यु भएको छ।

वैशाखमा मात्र कोरोनाबाट एक हजार ६०८ जनाकाे मृत्यु

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन्। वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ।...

ब्राजिलमा कोभिडबाट तीन हजार जनाको मृत्यु

ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट करिब तीन हजार नागरिकको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका २ हजार ९१४ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८६ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।त्यसैगरी सोही अवधीमा थप ६९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्

भारतमा एकैदिन कोरोनाबाट दुई हजार २० को मृत्यु

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा दुई हजार २० कोरोना संक्रमितको मृत्यु कोरोना संक्रमितको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको...

कोरोनाबाट विश्वभर ३० लाख ३२ हजार बढीको मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण विश्वभर ३० लाख ३२ हजार २०५ जनाको मृत्यु भएको छ। अमेरिकामा सबैभन्दा बढी पाँच लाख ८१ हजार ६१ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा तीन लाख ७३ हजार ४४२, भारतमा एक लाख ७८ हजार ७९३, युकेमा एक लाख २७ हजार २७०, इटालीमा एक लाख १६ हजार ९२७ र फ्रान्समा एक लाख ७३३ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोनाबाट एकैदिन एक हजार बढीको मृत्यु

लन्डन  । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गत वर्ष अप्रिलयताकै उच्च भएको छ । पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ हजार ५०८ पुगेको छ । मृतक संख्याको आधारमा बेलायत आजबाट विश्वमा पाँचौं स्थानमा रहेको छ । यसअघि बेलायत युरोपियन मुलुक इटालीभन्दा पछाडी रहँदै आएको थियो ।यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ५२ हजार ६१८ जना नयाँ संक्रमित थपिएका