सत्ता टिकाउने ओली रणनीतिः  सांसदमाथि कारबाहीको आतंक

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्।  ओलीले कारबाही त गर्न सक्दैनन्  तर कारबाही गर्छु भन्नु नै एक प्रकारको आतंक हो’, स्रोतले भन्यो, ‘यसरी आतंकित पारेर पार्टी कब्जा गर्न खोज्नु सकारात्मक  पक्ष होइन।&rsq

सम्बन्धित सामग्री

करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक छ: प्रभु साह : RajdhaniDaily.com

RajdhaniDaily.com | जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले -

करको नाममा हरेक क्षेत्रमा ओली सरकारको आतंक छ: प्रभु साह : RajdhaniDaily.com

RajdhaniDaily.com | रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मनोमानी कर उठाउने कारणले महंगी बढेको -

कर्मचारीको सरुवा, बढुवामा भेटी आतंक बढ्यो : अध्यक्ष ओली

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले कर्मचारीको सरुवा ,बढुवामा ‘भेटी’ आतंक मच्चाएको आरोप लगाएका छन् । एमाले सरकारमा रहँदा हटाएको यस्तो गलत क्रियाकलाप अहिलेको सरकारले बढाएको अध्यक्ष ओलीले आरोप लगाए । सरुवा, बढुवामा मात्रै होइन नयाँ नियुक्ती पनि भेटी ,दक्षिणाबिना काम नै नहुने गरेको उनको भनाइ छ […]

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, निर्वाचन जस्तो भएन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्वासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाउनु भएको छ । अध्यक्ष ओलीले बल प्रयोग गरेर सुकुम्वासी बस्तीमा रहेका गरिब नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराउनुभयो । […]

देउवासँग आक्रामक ओली, देउवाले देशमा आतंक मच्चाएको आरोप

दैलेख, २७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भएपनि एउटा पनि राम्रो काम नगरेको बताएका छन् । ओलीले दैलेखमा आज (सोमबार) आयोजित चुनावी सभामा गठबन्धनमा रहेका दलका नेताहरूलाई एउटामात्र राम्रो काम गरेको भए बताउन चुनौती दिए । उनले एमालेले गरेका कम्तीमा १०० वटा उपलब्धि भन्नसक्ने […]

प्रचण्डका असंगत अभिव्यक्ति र उनले देखेको ‘गाउँगाउँमा ओली आतंक’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले आफ्ना अभिव्यक्तिका कारण चर्चामा छन् ।

हिजो वाईसीएल आतंक थियो, अहिले केपी ओली आतंक छ : प्रचण्ड

‘हिजो हामी शान्ति प्रक्रियामा आइसकेपछि पनि वाईसीएल भनेपछि सबै डराउँथे । वाईसीएल बाहिर निस्किएपछि आयो है भनेर गुण्डाहरू डराउँथे,’ उनले भने, ‘तर अहिले देशमा केपी आतंक छ ।’

अहिले केपी ओली र कमल थापाको आतंक छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिका लागि सानोतिनो सुधारले मात्रै नहुने बताएका छन् ।बिहीबार अखिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने बताएका हुन् । ‘समाजवादी क्रान्तिको निम्ती एउटा नयाँ रुपान्तरणको निम्ती सानोतिनो सुधारको तरिकाले हुदैन । राम्रै छलाङ हान्नुपर्ने स्थिति छ । विद्यार्थीहरुको यो सम्मेलन त्यो दिशातिर जाने पाइला हुनसक्छ’, प्रच

वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजे वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन दिए ।केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम ध्वस्त पार्न खोजियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउन खोजियो भने, हिजो जस्तै हत्या, हिंसाको आतंक सिर्जना गर्न खोजियो […]

ओली आतंक : सत्ता टिकाउन सांसदलाई कारबाही धम्की

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्।