गठबन्धन, ‘टालाटुली बाटुली कति राम्रो पुतली’ : केपी ओली

सुनसरी - पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिनुभएको छ । आज सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दाबी गर्नुभयो । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उहाँले लगाउनुभएको छ। एक्लै वडास्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उहाँले प्रश्न गर्नुभएको छ । उहाँल...

सम्बन्धित सामग्री

आयोजक केपी ओली एफसी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्दघाटन खेलमा आयोजक केपी ओली एफसी विजयी भएको छ । राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित हात पारेको हो । खेलको सबै गोल दोस्रो हाफमा आएको थियो । खेलको पहिलो […] The post आयोजक केपी ओली एफसी विजयी first appeared on हाम्रो खेलकुद.

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।...

केपी ओली कप फागुनमा

केपी ओली कप फुटबल प्रतियोगिता ११ देखि २० फागुनसम्ममा‌ आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करणको तयारी गरेको छ । पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो...

केपी ओली पोखरामा

एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुनओली पोखरा पुगेका हुन्।...

केपी ओली भष्मासुर हुन् : माधव नेपाल

काठमाडौं : नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओली भष्मासुर भएको भन्दै त्यस्ता प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन्।   'केपी ओली भष्मासुर हुन्। शिवले भष्मासुरलाई बनाए। भष्मासुरले शिवलाई भष्म पार्न खोजे। अन्तिममा के भयो थाहा छ? शिवले भष्मासुरलाई समाप्त गरिदिए,' नेकपाको प्रचण्ड-नेपाल समूहको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओलीलाई कम्युनिस्ट पार्टीले…

केपी ओली ‘तानाशाह’ ले घुँडा टेक्नुपर्छ : शाक्य

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले केपी ओली कम्युनिस्टविरोधी, परिवर्तनविरोधी भएको बताएकी छिन् । उनले केपी ओली ‘तानाशाह’ भएको आरोप लगाइन् । उनले भनिन्, ‘केपी ओली ‘तानाशाह’ले घुडा टेक्नु पर्छ...