कोरोना महामारीका सम्बन्धमा अमेरिका गलत दिशामाः डा. फाउची

खोप नलगाएका व्यक्तिमा संक्रमण तथा मृत्युदर बढ्दै गएका बेला वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको महामारीका सम्बन्धमा अमेरिका गलत दिशा तर्फ गइरहेको बताएका छन् । खोप लगाउनेहरुको संख्या न्यून रहेको क्षेत्रमा कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण पछिल्ला दिनहरुमा बढ्दै गएको डा. फाउचीले बताएका हुन् । संक्रमण नियन्त्रणमा लिनका लागि खोप लगाएका व्यक्तिहरुका […]