काठमाडौं : कोरोनाविरुद्धको खोप लगाएकाहरूको कोरोना भाइरस संक्रमणको असर कम भएको चिकित्सकहरूले बताएका छन्।नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको संक्रमणबाट मृत्यु हुने र संक्रमण हुने दर धरै भए पनि कोरोनाविरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएर पनि संक्रमित भएका नागरिक सामान्य अवस्थाबाट निको भएको पाइएको चिकित्सकहरूले बताएका हुन्।चिकित्सकहरुले बताएअनुसार ९५ प्रतिशत संक्रमितको मृत्यु खोप नपाएका छन् भने, ५ प्रतिशत पहिलो मात्रा खोप लगाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग वि