बझाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा, लगाउन छुटेका बालबालिका फेला पार्नेलाई दुई हजार पुरस्कार

बझाङ – बझाङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । सोमवार एक कार्यक्रमका बीच बझाङलाई नेपालकै सातौँ जिल्लाका रुपमा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो ।  ‘स्थानीय स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता’ भन्ने नाराका साथ बझाङलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । केही वर्ष अघिसम्म खोप नपाउँदा दादुरा, रुबेला, पोलियो जस्ता रोगले बालबालिकाको ज्यान जाने गरेकोमा अहिले भने बाल मृत्युदर घटेको पाइन्छ ।   ...

सम्बन्धित सामग्री