आयोगका सिफारिस सरकारले पूर्ण रुपमा कार्यान्वयन गरेनः अध्यक्ष मगर

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस पूर्ण कार्यान्वयनमा सरकारले प्रतिबद्धता जनाए पनि परिणाम सन्तोषजनक आउन नसकेको बताएका छन्। शुक्रबार आयोगको २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन्। उनले आयोगले सिफारिस गरेका कार्यान्वयनमा निरन्तर प्रतिबद्धता जनाए पनि पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरे। उनले आयोगले सरकारलाई […]

सम्बन्धित सामग्री

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौँ, १७ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई […]

‘सरकार गम्भीर नहुँदा आयोगहरूको सिफारिस कार्यान्वयन भएन’

२५ कात्तिक, काठमाडौं । सरकार गम्भीर नहुँदा थारुलगायतका आयोगहरूले सिफारिस गरेका विषय कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । थारु आयोगको चौथो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा थारुलगायतका आयोगका पदाधिकारीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकार संवैधानिक आयोगका सिफारिसप्रति गम्भीर नभएको बताए । उनले भने, ‘मानवअधिकार आयोगले सिफारिस गरेका […]

आयोगको सिफारिस कार्यान्वयन भएन : अध्यक्ष मगर

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकार गम्भीर नहुँदा आयोगहरुले सिफारिस गरेका विषय कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । थारु आयोगको चौथो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले सो कुरा बताउनुभएको हो ।

सिफारिस कार्यान्वयनमा तीव्रता दिन सरकारसँग आग्रह

काठमाडौँ,४ कार्तिक । मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले आयोगका सिफारिस कार्यान्वयनमा तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् । आयोगले सरकारलाई कार्यान्वयनका लागि गरेका सिफारिसमध्ये १५ प्रतिशत मात्र कार्यान्वयन भएको र अरु कार्यान्वयनका लागि उनले आग्रह गरेको हो । आयोगले २० वर्षे कार्यकालमा १३ हजार एक सय आठ उजुरी परेका थिए । तीमध्ये […]

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर

राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण गराएको छ ।सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समितिले सरकारलाई कानुन कार्यान्वयनमा निर्देशन दिन अनुरोध गरेका हुन् । आयोगले मानव अधिकार उल्लंघनका घटनामा संलग्न र कसुर देखिएकालाई […]

सरकारले मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गरेनः अध्यक्ष मगर

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण गराएको छ। सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समितिले सरकारलाई कानून कार्यान्वयनमा निर्देशन दिन अनुरोध गरेका हुन्। आयोगले मानव अधिकार उल्लंघनका घटनामा संलग्न र कसुर […]

बुटवल उपमहानगरपालिकामा गठबन्धनको निर्णय कार्यान्वयन गरिने

बुटवल उपमहानगरपालिकामा गठबन्धनको निर्णय कार्यान्वयन गरिने भएको छ । केन्द्रमा गठबन्धनले बुटवल उपमहानगरपालिकामा मेयर नेपाली काँग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।सो नगरपालिकामा नगर सभापति  खेलराज पाण्डेय एकलौटी नाम सिफारिस गरेको भन्दै काँग्रेसभित्र विवाद भइरहँदा गठबन्धनका दलहरुले विवाद नगरी सिफारिस गर्न आग्रह गरेको छ । नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जिसीले काँग्रेसले विवाद नगरी उम्मेदवारको सिफारिस गरे बुटवल मेयर जित्न सक्ने बताए । उनले काँग्रेसमा

जेठ ४ भित्रै स्थानीय तहको निर्वाचन हुनुपर्छ: एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन जेठ ४ भित्रै हुनुपर्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन् । सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता […]

स्थानीय तहमा नामाङ्कन र सीमाङ्कनसम्बन्धी सिफारिस लागू गर्न त्रिपाठीको माग

काठमाडौँ– हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले स्थानीय तहको नामाङ्कन र सीमाङ्कनसम्बन्धी आयोगको सिफारिस लागू गर्न माग गरेको छ । अध्यक्ष त्रिपाठीले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेस प्रदेशमा कार्यान्वयन भए पनि अन्य प्रदेशमा हुन नसकेकाले यो कार्य पूरा गर्न माग गरेका हुन् । नामाङ्कन र […]