राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर

राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण गराएको छ ।सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समितिले सरकारलाई कानुन कार्यान्वयनमा निर्देशन दिन अनुरोध गरेका हुन् । आयोगले मानव अधिकार उल्लंघनका घटनामा संलग्न र कसुर देखिएकालाई […]

सम्बन्धित सामग्री

आप्रवासी कामदारको मानव अधिकार संरक्षणका लागि कतारसँग सम्झाैता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच आप्रवासी कामदारको मानव अधिकार संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय मानव अधिकार समिति, कतारका उपाध्यक्ष डा।मोहम्मद सैफ अल कुवारीबीच काठमाडौँमा एक समारोहकाविच हस्ताक्षर सम्पन्न भएको हो । समझदारीपत्रको अवधि तीन वर्षका […]