सिरहामा माओवादी केन्द्रले टुङ्गो लगायो उम्मेदवार, २ बाट प्रचण्डको नाम सिफारिश

काठमाडौं, २५ भदौ । आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु …

मोरङमा माओवादीले टुङ्गो लगायो उम्मेदवार, प्रचण्डका ज्वाईंले पनि पाए टिकट

२२ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ तीन वटा क्षेत्र पाएको माओवादी केन्द्रले पाँच जना उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको थियो । उनीहरु दुबैले […]

सिरहामा माओवादी केन्द्रले टुंगो लगायो उम्मेदवार

आसन्न प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ ।माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका छन् । प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतो सिफारिस गरेको छ । प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव

माओवादी केन्द्रले आज पनि पदाधिकारी टुङ्गो लगाउन सकेन

काठमाण्डाै - पदाधिकारी टुङ्गो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि कुनै निष्कर्षमा नपुगी सकिएको छ । बिहान बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण पनि पदाधिकारीको टुङ्गो लाग्न नसकेको बताउनुभयो । उहाँका अनुसार पदाधिकारीबारे लगभग टुङ्गिएको छ । निर्णय गर्न मात्र बाँकी छ । यसबारे थप छलफल गरी निर्णय गर्न भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने उहाँले जानकारी दिनुभयो । बै...

लेकबेसी नगरपालिका र बराहताल गाउँपालिकामा माओवादी उम्मेदवारको टुङ्गो

नेकपा माओवादी केन्द्र सुर्खेतले लेकबेसी नगरपालिका र बराहताल गाउँपालिकाको प्रमुखमा उम्मेदवारहरूको टुङ्गो लगाएको छ । गठबन्धन घटकभित्र कुरा नमिलेपछि माओवादी केन्द्रले धमाधम उम्मेदवारहरू टुङ्गो लगाउने काम अघि बढाएको हो । लकबेशी नगरपालिकाको मेयरको उम्मेदवारका लागि रामबहादुर चपाइँ (जीवन्त) र बराहताल गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि ईश्वर भक्त सुनार ( ज्योति)लाई सर्वसम्मत चयन गरिएको छ।  चपाइँ माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य हुने भने सुर्खेत जिल्ला क्षेत्र (ख) का इञ्चार्ज समेत

माओवादी केन्द्रले तय गर्यो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौँ, २० पुस: सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाएका हुन् । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित […]

माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुङ्गायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुङ्गाएको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगको प्रमुख टुङ्गो लगाएको हो । अनुशासन आयोगका अध्यक्ष टङ्क राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा विष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै […]

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।बिहीबार बसेको माओवादीको बैठकले सरकारमा जाने थप तीनजना सांसदको नाम सिफारिस गरेको हो । कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङका चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो । मन्त्री बन्ने तीन जनाको नाम सिफ

माओवादीका तर्फबाट दुई मन्त्रीको टुङ्गो, अर्थमन्त्रीमा शर्मा र उर्जामा भुसाल

काठमाडौँ / नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारमा पठाउन दुई मन्त्री टुङ्गो लगाएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति

देउवासँगको छलफलपछि माओवादी केन्द्रले मन्त्री टुङ्गो लगाउने

नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुङ्गो लगाउने हुनुभएको छ ।