लेकबेसी नगरपालिका र बराहताल गाउँपालिकामा माओवादी उम्मेदवारको टुङ्गो

नेकपा माओवादी केन्द्र सुर्खेतले लेकबेसी नगरपालिका र बराहताल गाउँपालिकाको प्रमुखमा उम्मेदवारहरूको टुङ्गो लगाएको छ । गठबन्धन घटकभित्र कुरा नमिलेपछि माओवादी केन्द्रले धमाधम उम्मेदवारहरू टुङ्गो लगाउने काम अघि बढाएको हो । लकबेशी नगरपालिकाको मेयरको उम्मेदवारका लागि रामबहादुर चपाइँ (जीवन्त) र बराहताल गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि ईश्वर भक्त सुनार ( ज्योति)लाई सर्वसम्मत चयन गरिएको छ।  चपाइँ माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य हुने भने सुर्खेत जिल्ला क्षेत्र (ख) का इञ्चार्ज समेत

सम्बन्धित सामग्री

पश्चिम सुर्खेतमै शव परीक्षण हुने

सुर्खेत : पश्चिम सुर्खेतमा शव परीक्षण घर नहुँदा शव बोकेर वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता अब हटेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो।शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाले अनावश्यक सास्ती भोग्नुपरेको थियो।शङ्कास्पद मृत्यु एवं दुर्घटनाबाट भएको मृत्युमा कानुनअनुसार अनिवार्य शव परीक्षण गरिन्छ। प्र

पश्चिम सुर्खेतमै शव परीक्षण हुने

पश्चिम सुर्खेतमा शव परीक्षण घर नहुँदा शव बोकेर वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता अब हटेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो ।शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाले अनावश्यक सास्ती भोग्नुपरेको थियो । शङ्कास्पद मृत्यु एवं दुर्घटनाबाट भएको मृत्युमा कानुनअनुसार अनिवार्य शव परीक्षण गरिन्छ । प्र

बल्ल प्रसारण लाइनको बाटो खुल्यो

जाजरकोट । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभन्दा बाहिरका स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासी समस्यामा छन् । जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भूभागमा राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । स्थानीयवासी खमारीखोला लघु जलविद्युत् आयोजना र बाबियाचौर लघु जलविद्युत् आयोजनाबाट विद्युतीय सेवा लिइरहेका छन् । पश्चिम […]

जनयुद्ध, अटो चालक हुँदै जिसस उपप्रमुखको जिम्मेवारी

बराहताल गाउँपालिका–४ का सचिन बडुवाल पूर्व माओवादी लडाकु हुन् । उनी सुर्खेत जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका छन् । जम्मा एक सीट रहेको माओवादीले एमालेसँग तालमेल गरेर जिसस उपप्रमुख पद हात पार्न सफल भयो । सचिनले एमालेको ९ र  माओवादीको १ गरी १० भोट पाएर निर्वाचित भएका हुन् ।तत्कालीन समयमा नेकपा माओवादी केन्द्रले थालेको जनयुद्धमा २० भन्दा बढी लडाइँ मोर्चामा सहभागी भएका उनको जिन्दगीको यात्रा कम प्रेरणादायी छैन । ०३७ सालमा पश्चिम दैलेखको सिङ्गासैन (हाल आठबीस नगरपालिका

रुकुम र बैतडीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ- रूकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–६ मनकाबगरमा हाल नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकमा सवार सुर्खेत बराहताल गाउँपालिका–३ बस्ने २६ वर्षीय  निरज बिष्ट छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।  आइतबार राती ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको […]

महिलालाई दुर्व्यवहार गर्ने पुजारी र धामी पक्राउ

सुर्खेत पुस ७ । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ। महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका(११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका(८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका […]

चितुवाको छालासहित चारजना पक्राउ

चितुवाको छालासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ। सुर्खेतको बराहताल गाउपालिका–५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित चारजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा अछाम पंचदेवल नगरपालिका–८ का ३५ वर्षीया कमल शाही, सोही ठाउँका...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं।बर्दिया, सप्तरी, इलाम, सुर्खेत, कपिलवस्तु, बारा, बाँके र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। बर्दियाको बढैयाताल गाउँपालिका–८ स्याउली बजार, सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५, ईलामको माङसेबुङ गाउँपालिका–४ मार्चेबुङ, सुर्खेतको बराहताल गाउँपालिका–८ भुटुके, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनहवा चोक, बाराको महागढीमाई नगरपालिका–२, बाँकेको नेपालगंज उपमहानरगपालिका–२० राझा चोक र धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ दुर्घटना भएको प्रहरीले जनाएको छ।

संघीयताले छुन नसकेको इखेनी गाउँ

कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन्। भूगोल जोडिएको छ, मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति धेरै ठूलो फरक छ जस्तो लाग्दैन तर कथा अर्कै छ।