साताको पहिलो दिन कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ- साताको पहिलो दिन सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज (आइतबार) प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ  । त्यसैगरी चाँदी १ हजार ८ सय २५ रुपैयाँ भएको छ  । शुक्रबार भने...

सम्बन्धित सामग्री

साताको पहिलो कारोबार दिन ८.७५ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन सोमबार सेयरबजार मापन गर्ने नेप्सेपरिसूचक ८.७५ अंकले घटेको छ।

साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक उकालो लागेको छ । आज नेप्से परिसुचक २.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा रोकिएको छ । साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भइ ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा रोकिएको छ । बिहीबार भने नेप्से परिसुचकमा […] The post साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिहारअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो । सोमबार देखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।

असोजदेखि हप्ताको पाँच दिन मात्रै सेयर कारोबार

शुक्रबार हुँदै आएको कारोबारलाई हटाएर असोजदेखि हप्ताको पाँच दिन मात्रै सेयर कारोबार गरिने भएको हो  असोजदेखि पाँच दिन मात्र सेयर कारोबार खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार हुँदै आएको...

मर्जरमा १५ दिन मात्रै कारोबार रोक्का

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने गरी निर्देशिकाको मस्यौदा बनाएको छ । निर्देशिका लागू भएसँगै वर्षौँ मर्जरमा जान र जाने तयारीमा रहेका...

अबदेखि सातामा ६ दिन शेयर कारोबार हुने

काठमाडौँ- अब शनिबारबाहेक सबैदिन शेयर बजार खुल्ने भएको छ । शेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको शेयर कारोबार आइन्दा ६ दिन नै खुलाउने तयारी गरेको हो । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले सातामा शनिबारबाहेक ६ दिन नै सेयर कारोबार खुल्ला गर्न लागेको जनाएको छ […]

सेयर कारोबार अब ६ दिन, शुक्रबार १ बजे बन्द

३० जेठ, काठमाडौं । सेयर बजार कारोबार अब ६ दिन सन्चालन हुने भएको छ । सरकारले दुई दिन सार्वजनिक विदा घोषणा गरेपछि जेठबाट आइतबार बन्द हुने कारोबार शुक्रबार खुल्न थालेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा हटाएका कारण अब सेयर कारोबार ६ दिन नै हुने नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुरारी पराजुलीले जानकारी दिए । […]

सेयर कारोबार अब सातामा ६ दिन

काठमाडौँ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार हुने भएको छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि […]

पुष्प मेलाको तेस्रो दिन, ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार

जावलाखेलको खेल मैदानमा जारी २३ औँ पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ८४ लाख ३० हजार रुपियाँको कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो भने चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए भने २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । आज तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ३५ लाख ८० हजार रुपियाँको कारोबार भएको एस