काठमाडौँ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार हुने भएको छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि […]