दशैं पछिको पहिलो कारोबार दिन २.४१ प्रतिशतले बढ्यो नेप्से

दशैं बिदा पछिको पहिलो कारोबार दिन नै सेयर बजारमा हरियाली छाएको छ ।

सम्बन्धित सामग्री

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम डेढ अर्बमाथि

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ। आइतबार नेप्से परिसूचक ५.८८ अंक बढेर एक हजार ८८३.२० बिन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.१४, फ्लोट इण्डेक्स ०.२८ र सेन्सेटिभ फ्लोट...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । केही दिन यता लगातार घटिरहेको नेप्से परिसूचक बिहीबार भने ३५.६६ अङ्कले बढेर २४ सय ६४.३१ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.१३ अङ्कले बढेको छ । कारोबार रकममा भने धेरै सुधार […]

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

१६ चैत, काठमाडौं । केही दिनयता लगातार घटिरहेको सेयर बजार बुधबार भने उकालो लागेको छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । नेप्से ४० दशमलव ६८ अंकले बढेर २५ सय ६८ दशमलव २५ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव १३ अंकले […]

दोहोरो अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौं, ८ चैत्र । साताको कारोबारको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बृद्धि भएको छ । नेप्से परिसुचक आज १२ दशमलव ५४ अंकले बढेर २६ सय ४७ दशमलव २० विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ६ अंकले बढेर ४९८ दशमलव ३६ विन्दु कायम भएको छ। शेयर […]

१०१ अंकले बढ्यो नेप्से

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६ सय ६७.९७ अंकमा पुगेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६.३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने सेन्सेटिभले ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्छ […]

झिनो अंकले बढ्यो नेप्से

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४.९३ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । नेप्से परिसूचक २.१४ अंकले बढेयर ४९२.२६ अंकमा पुगेको छ । नेप्से परिसूचक झिनो […]

२० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २०.६४ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २९४७ अङ्कमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चिएको छ । बैङ्किङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन […]

उच्च अंकले बढ्यो नेप्से

काठमाडौँ । शेयर कारोबार मापक नेप्से २९०० माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो । आइतबार २८ सय ७३.४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, नेप्सेले नयाँ रेकर्ड भने भेट्टाउन […]

५.५ अङ्कले बढ्यो नेप्से , कारोबार रकममा सामान्य वृद्धि

काठमाडौँ । आज बुधबार सेयर बजारको परिसूचक नेप्से ५.५ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २५२४ अङ्कमा पुगेको छ । उतारचढावकै बीचमा दिउँसो १२:४ बजेसम्म नेप्से २५३८ अङ्कसम्म पुगेको थियो । दिनभर कुल ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको हो । बैङ्किङ ०.७६, होटल […]

२७ अंक बढ्यो नेप्से, कारोबार पौने तीन अर्ब मात्रै

आइतबार नेप्से परिसूचक २७ अंकले बढे पनि कारोबार रकम भने उत्साहप्रद देखिएन । पछिल्लो समय नेप्से घटेसँगै सेयर खरिद–बिक्रीमा कमी आइरहेको छ । केही आशा गरेका कम्पनीहरूबाट लगानीकर्ता सन्तुष्ट हुन सकेका  छैनन् ।...