साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक उकालो लागेको छ । आज नेप्से परिसुचक २.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा रोकिएको छ । साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भइ ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा रोकिएको छ । बिहीबार भने नेप्से परिसुचकमा […] The post साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आज नेप्सेमा हरियाली, १ अर्ब बढीको कारोबार

काठमाडौं, १५ कात्तिक । शेयर बजारमा आज धेरै दिनपछि हरियाली छाएको छ । नेप्से परिसुचक ५६ दशमलव १० अंकले बढेर १९३० दशमलव ९७ विन्दुमा पुगेको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २८ अंकले वृद्धि भएर ३८२ दशमलव १४ विन्दु कायम भएको हो । आज २३१ कम्पनीको १ अर्ब २९ […]

सेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ। आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार २५.४१ अंकले बढेर दुई हजार ७१८.५१ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स...

नेप्सेमा आज हरियाली, कारोबार रकम भने बढेन

काठमाडौं, ३ फागुन । शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक आज ५३ दशमलव ३० अंकले बढेर २७ सय ५४ दशमकलव २८ विन्दु कायम भएको छ । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव ८३ अंकले बढेर ५२२ दशमलव १३ विन्दुमा राकिएको हो । नेप्सेको अनुसार आज २२४ कम्पनीको ३ […]

बुधबार पनि सुरुवातदेखि नै सेयर बजारमा हरियाली

काठमाडौँ – लगातारको भारी गिरावटपछि लगातार दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ। बुधबारको कारोबार सुरु भएको पाँच मिनेटमै शेयर बजार मापन परिसूचक नेप्से ७१ अंकले बढेको थियो। कारोबार सुरु भएको डेढ घण्टा अर्थात साढे १२ बजेसम्म नेप्से २८.३२ अंकले बढेको छ। ताजा अवस्थामा नेप्से २ हजार ४ सय ४७.१७ विन्दुमा पुगेको छ। यसअघि आइतबार […]

शेयर बजारमा हरियाली, नेप्से ६ प्रतिशतले बढेपछि रोकियो कारोबार

मंगलवार शेयर बजारमा हरियाली छाएको छ । हाल नेप्से परिसूचक ६.०१ प्रतिशतले बढेर रोकिएको छ । नेप्से १३७.१८ अंकले बढ्दै २४१८.८५ विन्दुमा पुगेको छ । केही समयअघि मात्रै नेप्से ५ प्रतिशतले बढेर ब्रेक लागेको थियो ।  ४० मिनेट रोकिएको नेप्से पुनः सुचारु हुँदा ६.०१ प्रतिशतले बढेपछि कारोबार रोकिएको हो ।

दशैंपछि खुुलेको सेयर बजारमा हरियाली, होटल र निर्जीवन बीमामा आकर्षण

दशैंपछि कारोबार खुलेको पहिलो दिन सेयर बजार हरियाली बनेको छ। यसअघि करेक्सन  खेप्दै निराशाजनक बनेको बजारको अवस्था कस्तो रहला भन्ने लगानीकर्ताको चासोबीच नेप्से सकारात्मक बनेको हो। दशैं अझै केहीदिन बाँकी...

शेयर बजारमा हरियाली, कारोबार रकम भने बढेन !

निरन्तर घटिरहेको शेयर बजारमा मंगलवार भने हरियाली छाएको छ । नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने बढेन । यस दिन नेप्से परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ । यस दिन कुल २२३ कम्पनीको २ अर्ब ९९ करोड ६८ लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। मंगलवार ब्यापारबाहेक सबै उपसमूह बढेको छ। यस दिन सर्वाधिक जीवन बीमा ३०७ अंकले बढेको छ। बाणिज्य बैंक समूह १८.७४ अंकले बढेको छ। बढेको बजारमा चार कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ। मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पा...

आर्थिक वर्षको शुरूआती कारोबारमा सेयर बजारमा हरियाली

१ साउन, काठमाडौं । आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । प्रि-ओपनिङ सेसनमा ५० कम्पनीको सेयर कारोबार हुँदा ४१ कम्पनीको सेयर मूल्य बढेको थियो । नियमित कारोबार समयको ३० मिनेटसम्ममा नेप्से ५३.३९ अंकले बढेको छ । जसमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कारोबार भएको छैन भने तीन कम्पनीको […]

सेयर बजारमा हरियाली  छायो,  नेप्से ७४.७१ अंकले वृद्धि

काठमाडौं : सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ।पछिल्लो समय लगातार घटिरहेको बजारमा आइतबार भने हरियाली छाएको हो। आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७४ दशमलव ७१ अंकले बढेर २८९८ दशमलव ४३ अंकमा पुगेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.७७ अंकले बढेर ५४३.४३ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।यो दिन वित्त समूह सर्वाधिक ८.३७ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ८.२९ प्रतिशतले बढेको आज बैंकिङ