बिहेको १ वर्षदेखि गर्भवती हुन प्रयास गरिन् तर चेकजाँच गर्दा पुरुष भएको खुलासा

पुरुषले पनि कहीँ गर्भवती हुन प्रयास गर्लान् त ? सामान्यतया यो सम्भव छैन ।तर चीनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । जसमा २५ वर्षीय युवतीले गर्भवती हुन १ वर्षसम्म प्रयास गरिन् । तर सम्भव नभएपछि चिकित्सकसँग चेकजाँच गराउँदा उनी पुरुष भएको खुलासा भयो ।उनी जन्मदेखि नै पुरुष भएको खुलासा चेकजाँचबाट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

सम्बन्धित सामग्री

चिसो बढेपछि गर्भवतीको नियमित चेकजाँच नै छुट्छ

गर्भवती, प्रसूति र सुत्केरी अवस्था महिलाको लागि विशेष अवस्था हो। यो बेलामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। स–साना गल्तीका कारण आमा र बच्चाको ज्यान समेत जोखिममा पर्नसक्ने भएकाले एकदमै सचेत रहनुपर्छ। गर्भावस्था र सुत्केरी अवस्थामा कस्ता खालका जटिलता आउने गर्दछन् ? के कारणले जटिलता आउँछन् ? नेपालका दुर्गम क्षेत्रका गर्भवती र आमाको अवस्था के छ ? […]

स्वास्थ्यकर्मीलाई चेकजाँचमा सहजताका लागि गर्भवतीको घरमा ‘निलो झण्डा’

सिमकोट- हुम्लाको एक गाउँपालिकामा गर्भवती महिलाको चेकजाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई सहज होस् भनी गर्भवती महिलाको घरमा निलो झण्डा राख्ने गरिएको छ। जिल्लाको सिमकोट गाउँपालिका- १ र २ को ठेहे स्वास्थ्य चौकीका संयोजक दानबहादुर बोहराले दुवै वडा भरिका गर्भवती महिलाको पहिचान गर्ने र पत्ता लागेका गर्भवती महिलाको घरमा पहिचानका लागि निलो झण्डा गाड्ने कार्य भएको बताएका […]

गर्भवतीको पाठेघरको चेकजाँच र अल्ट्रासाउन्ड

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाबाट गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा महिलाको क्यान्सरको पाठेघरको चेकजाँच र गर्भवती ग्रामीण अल्ट्रासाउन्ड गर्ने कार्य भएको छ। स्वास्थ्य संस्थामा गर्भवती महिलामा यो समस्या देखिएको गुनासो आएपछि दक्ष स्वास्थ्यकर्मी पुगेर उपचार सेवा गरिएको हो। स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी मनमाया ओली शाहीले २१ जना गर्भवती महिलाको ग्रामीण अल्ट्रासाउन्ड गरिएको बताइन्। यो अल्ट्रा साउण्ड […]

गर्भावस्थामा के गर्ने, के नगर्ने ?

गर्भावस्थामा महिलाले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने हुन्छ । प्रत्येक गर्भवती महिलाले गर्भावस्थाका दौरान नियमित चेकजाँच गर्नुपर्छ । गर्भमा भ्रूणको विकास कसरी भइरहेको छ भन्ने जान्नका लागि यो जरुरी छ । खानपानमा विशेष...

पेट दुखाइको उपचार गर्न आएकी करिश्माले बच्चा जन्माएपछि....

करिश्मा सुनारको शुक्रबार राती एक्कासी पेट दुखेपछि उनलाई शनिबार बिहान बयालपाटा अस्पताल ल्याइएको थियो। पेट दुख्यो भनेर उपचार गर्न आएकी करिश्माको अस्पतालमा चेकजाँच गर्दा गर्भवती भएको थाह भएपछि उनी स्वयमं आर्चय चकित भइन्।

आँगनमै स्वास्थ्य सेवा पाउँदा दंग

इखेनीको ललिता विक जेठमा १३ वर्षकी पुगिन्। मंसिरमा विवाह गरेकी ललिता अहिले दुई जिउकी छन्। सानो उमेरमा गर्भवती भएकी ललिताले स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य चेकजाँच गराएकी छैनन्। नजिकमा अस्पताल छैनन्। टाढा जानका लागि यातायात र साथ लागिदिने मानिस छैनन्।...

७३ जनाकाे स्वास्थ्य चेकजाँच गराउँदा २६ महिलामा पाठेघरकाे समस्या

जुम्ला- तिलागाउँ पालिका-५ डुङ्ग्री गाउँका महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित देखिन्छन् । खासगरी गर्भवती महिला स्वास्थ्य चौकी टाढा हुँदा विभिन्न समस्याको सामना गर्न बाध्य छन् । डुङ्ग्री गाउँमा झन्डै ५० घरधुरी छ । तिला-३ मा रहेको बर्थिङ सेन्टरमा आउन झन्डै तीन घन्टा लाग्ने भएकाले पनि उनीहरू पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश छन् […]

गर्भवती महिलाको गाउँमै पुगेर गर्भ परिक्षण

सल्यान :  जिल्लाको दार्मा गाउँपालिकाले गर्भवती महिलाको गाउँमै पुगेर गर्भ परिक्षण सेवा दिन थालेको छ।स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै गाउँपालिकाले चिकित्सक सहितको टोली गर्भवतीको गाउँमै पुगेर गर्भ परिक्षण अन्तरगत आल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा दिएको हो।स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए। गर्भ परिक्षण गराउन शहर बजार जानु पर्ने बाध्यतालाई हटाउन गाउँमै गर्भ पर

सिस्नेका हरेक गर्भवती महिलालाई १५ वटा कुखुरा

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–६ का गर्भवती महिलालाई निःशुल्क कुखुरा वितरण गरिएको छ।शनिबार सिस्ने–६ को वडा कार्यालय छिप्रिदहमा वडाभित्र बसोबास गरिराखेका १५ जना गर्भवती महिलालाई १५ वटाका दरले निःशुल्क कुखुरा वितरण गरिएको हो।गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत १५ जना गर्भवती महिलालाई गाउँपालिकाका अध्यक्ष कुमारी बरालले कुखुरा वितरण गरेकी हुन्‌। वडाका बासिन्दासहित वडाभित्र बसोबास गर्दै आएका र गर्भ नियमित चेकजाँच गरिराखेका गर्भवती महिलालाई कुखुरा वितरण गरिएक