स्वास्थ्यकर्मीलाई चेकजाँचमा सहजताका लागि गर्भवतीको घरमा ‘निलो झण्डा’

सिमकोट- हुम्लाको एक गाउँपालिकामा गर्भवती महिलाको चेकजाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई सहज होस् भनी गर्भवती महिलाको घरमा निलो झण्डा राख्ने गरिएको छ। जिल्लाको सिमकोट गाउँपालिका- १ र २ को ठेहे स्वास्थ्य चौकीका संयोजक दानबहादुर बोहराले दुवै वडा भरिका गर्भवती महिलाको पहिचान गर्ने र पत्ता लागेका गर्भवती महिलाको घरमा पहिचानका लागि निलो झण्डा गाड्ने कार्य भएको बताएका […]

सम्बन्धित सामग्री

हुम्ला: गर्भवतीको घरमा निलो झण्डा

वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ।

हुम्ला: गर्भवतीको घरमा निलो झण्डा

वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो। सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ।

गर्भवतीको घरमा निलो झण्डा

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो झण्डा राखेको छ । वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ । सिमकोट–१ देखि ८ वडासम्म […]

गर्भवतीको घरमा निलो झण्डा

यसवर्ष गर्भवती हुनुभएका महिलाको घरमा निलो झण्डा गाड्ने काम सुरु भएको छ । गर्भवतीको घर पहिचान गरी स्वास्थ्यकर्मीलाई चेकजाँच गर्न र घरमा गर्भवती भएको महिला जानकारी गराउन स्वास्थ्य चौकीले झण्डा गाड्ने काम सुरु गरेको हो ।

अन्तिम बेलामा मात्र गर्भवतीलाई अस्पताल, घरमै जान्छ २६ प्रतिशतको ज्यान

गर्भवतीको अक्सिजन लेभल घटेर ८० प्रतिशतमा झर्‍यो । गर्भवतीको घर खुल्न (बच्चा जन्मिने बाटो) थालिसकेका कारण नर्मल डेलिभरी हुनसक्ने भन्दै चिकित्सकले प्रयास गरे ।

गर्भवतीको घरमा हरियो झण्डा

गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू नलगाड नगरपालिकाका गाउँगाउँमा पुगेका छन्् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी गाउँगाउँमा हिँडिरहेका हुन् ।

गर्भवतीको घर–घरमा झण्डा, हात–हातमा अण्डा

म्याग्दी : मालिका गाउँपालिकाले गर्भवतीको स्वास्थ्य र पोषणा अवस्थामा सुधार ल्याउन ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ अभियान सुरु गरेको छ। गर्भवती र सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरी गाउँपालिकाको सबै वडामा ‘उपाध्यक्षसँग गर्भवती भेटघाट कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो। मंगलवार ...