चिसो बढेपछि गर्भवतीको नियमित चेकजाँच नै छुट्छ

गर्भवती, प्रसूति र सुत्केरी अवस्था महिलाको लागि विशेष अवस्था हो। यो बेलामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। स–साना गल्तीका कारण आमा र बच्चाको ज्यान समेत जोखिममा पर्नसक्ने भएकाले एकदमै सचेत रहनुपर्छ। गर्भावस्था र सुत्केरी अवस्थामा कस्ता खालका जटिलता आउने गर्दछन् ? के कारणले जटिलता आउँछन् ? नेपालका दुर्गम क्षेत्रका गर्भवती र आमाको अवस्था के छ ? […]