राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच : RajdhaniDaily.com
RajdhaniDaily.com | दैलेख । दक्षिण एशियाको एकमात्र फिरन्ते राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच गरिएको छ । गर्भवती र सुत्केरी महिलाको आईपर्ने -
हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिकाले महिलामैत्री योजना लागू गरेको छ । तीमध्ये एक हो, सुरक्षित प्रसूतिका लागि निमन्त्रणा । घरमै सुत्केरी हुँदा आमा÷बच्चाको स्वास्थ्य खतरा हुन सक्ने भन्दै गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच र प्रसूतिका लागि निमन्त्रणा गरेको हो । जुन घरमा गर्भवती छन्, त्यो घरमा बधाईसहित गाउँपालिकाकाले कार्ड पठाउन...
The post सुरक्षित प्रसूतिका लागि गर्भवतीलाई निम्तो appeared first on Purbeli News.
म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका ३ रुम पात्लेकी एक गर्भवती महिला एकपटक पनि स्वास्थ्यचौकीमा गर्भ चेकजाँच गर्न गइनन्। नचेतनाको अभावका कारण चार पटक गर्भजाँच गर्नुपर्ने भएपनि ती महिला स्वास्थ्यचौकीको मुखै नदेखि घरमा नै सुत्केरी भइन्।
भौगोलिक रुपमा विकट रहेको पात्लेबाट स्वास्थ्य चौकीसम्म पुग्न दुई घण्टा...