रोयल इनफिल्ड क्लासिक गनमेटल ग्रे नेपालमा, मूल्य ५ लाख १५ हजार

काठमाडौं : विश्वको सबैभन्दा पुरानो मोटरसाइकल “रोयल इनफिल्ड” को लोकप्रिय मोडल क्लासिक ३५० सीसीको रियर डिस्क ब्रेकसहितको बीएस आईभी, गनमेटल ग्रे नेपाली बजारमा सार्वजनिक गरेको छ । यो मोटरसाइकल गनमेट्टल ग्रे, स्पोर्टी लुकसहितका विशेषतामा उपलब्ध छ । यो मोडेलको बाइक नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्रा...

सम्बन्धित सामग्री

रोयल इनफिल्ड हन्टर ‘राइड एण्ड भाइव’ कार्यक्रम सम्पन्न

काठमाडौं । रोयल इनफिल्ड हन्टर कार्निभल ‘राइड एण्ड भाइव’ कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले फागुन १२ गते हन्टर कार्निभल आयोजना गरेको थियो । रोयल इनफिल्ड मोटरसाइकलको नेपालको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले संखमुलमा रहेको इजी वे ट्रायल सेन्टरमा विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको थियो । यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड […]

रोयल इनफिल्ड हिमालयनमा शेर्पा इन्जिन, यस्तो छ पावर

काठमाडौं । सार्वजनिक हुने मिति नजिकिएसँगै हिमालयनसँग जोडिएका नयाँ तथ्यहरु बाहिर आइरहेका छन् । बाहिर आएको तथ्य अनुसार रोयल इनफिल्ड हिमालयनको मूख्य आकर्षण भने इन्जिनमा रहेको छ । नयाँ प्लेटर्फमको इन्जिन प्रयोग भएर आउन लागेको रोयल इनफिल्ड हिमालयनमा पहिलो लिक्वीड कुल्ड इन्जिन छ । यसलाई शेर्पा प्लेटर्फम नाम दिएको हो । नयाँ हिमालयनमा ४५२ सीसी […]

रोयल इनफिल्ड वान राइड २०२३ सम्पन्न

काठमाडौं । मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राईड २०२३’ सम्पन्न गरेको छ । आइतबार रोयल इनफिल्ड सोरुम नक्सालबाट सुरु भएर लाकुरे सम्मकोयात्रपछि राइड २०२३ समापन भएको हो । विश्वभर एकै दिन आयोजना गरिएको ‘वान राईड २०२३’ ‘वान मिसन वल्र्ड/ वान वल्र्ड/ वानराईड’ नाराका साथ सुरु भएको थियो । ग्रामिण भेगमा […]

अल्फा अटोमोटिभले सञ्चालनमा ल्यायो काठमाडौंका दुई स्थानमा नयाँ शोरुम

काठमाडौं । नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंका दुई स्थानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंको नक्सालस्थित नारायणचौर र कोटेश्वरस्थित बालकुमारी पुलनजिकै अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । नयाँ शोरुमको उद्घाटन त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तमलाल संघाईले गरेका छन् । रोयल इनफिल्ड मोटरसाइकल शोरुम “बाइकर्स होमको” अवधारणामा निर्माण गरिएको […]

रोयल इनफिल्डका नयाँ शोरुम

काठमाडौं । नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको अधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले काठमाडौंमा थप दुई अत्याधुनिक शोरुम विस्तार गरेको छ । कम्पनीले काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारीपुल नजिकै अत्याधुनिक दुईवटा शोरुम निर्माणगरी सञ्चालनमा ल्याएको हो । ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाईले यी शोरुमको उद्घाटन गर्नुभएको हो । रोयल इनफिल्ड मोटरसाइकल शोरुम “वाइकर्स […]

रोयल इनफिल्डको ‘रेसेस राइड’ आयोजना हुँदै

रोयल इनफिल्ड मोटरसाइकलका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रेसेस राइड’ कार्यक्रम आयोजन गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टी अवार्नेस, राइड सेफ्टी अवार्डनेस’ र बन्दीपुरको इन्टरनल टुरिजम प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहक अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन् । ‘रेसेस राइड’ कार्यक्रम यही फागुन […]

ठूलो अवाज निकाल्ने ८९ 'बुलेट बाइक'को पाता काटियो

ट्राफिक नियम बिपरित ठुलो अवाज निकाल्ने रोयल इनफिल्ड मोटरसाइकल (बुलेट बाइक) लाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार मात्रै ८९ जनाभन्दा बढी मोटरसाइकल चालकहरुलाई...

रोयल इनफिल्ड बाइक अब नेपालभर पाइने

काठमाडौं (अस) । रोयल इनफिल्ड मोटरसाइकललाई नेपालभर विक्रीको अनुमति दिइएको छ । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले उक्त बाइक नेपालभर विक्रीका लागि अनुमति पाएको हो । कम्पनीले आफ्नो विक्री, सर्भिस तथा सञ्जाल विस्तार शुरू गरिरहेकाले चाँडै नेपालभर विक्री गरिने जानकारी दिएको छ । कम्पनीले गुफीको नामबाट प्रख्यात प्रमोद श्रेष्ठलाई सम्मान समेत गरेको छ । उनलाई कम्पनीका कार्यकारी निर्देशक हर्ष संघईले सम्मान गरेका हुन् । श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र सबैभन्दा खारिएको एकमात्र राइडर भएकाले सम्मान गरिएको कम्पनीले बताएको छ । उत्साही, साहसिक यात्रामा रुचि राख्ने श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यान्मा, तिब्बत, भुटान र भारतको यात्रा गरिसकेका छन् । उनले सन् १९९५ मा  रोयल इनफिल्ड ३५० सीसीको बाइकबाट २२ घण्टा २८ मिनेटमा पूर्वपश्चिम राजमार्गको यात्रा गरी कीर्तिमान कायम गरेका थिए । श्रेष्ठले यही अप्रिल २०२२ मा सगरमाथा आरोहणमा जाने तयारी गरेका छन् । सो अवसरमा ८ हजार ८४८ बालिकालाई बालविवाहविरुद्ध चेतना जगाउने अभियानको थालनीस्वरूप अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रूपको कार्यालयमा एक कार्यक्रम आयोजना गरेको थियो ।

संघाई ग्रुपले लियो दुगड समूहबाट रोयल इनफिल्ड

काठमाडौं । बेलायती मोटरसाइकल ब्राण्ड रोयल इनफिल्ड दुगड ग्रुपबाट खोसिएको छ । रोय इनफिल्ड दुगड समूहबाट संघाई समूहले खोसेको हो । अब संघाई गु्रपले आगामी मे देखि रोयल इनफिल्ड बिक्री वितरण गर्नेछ । अहिलेसम्म दुगड समूहअन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इनफिल्ड आधिकारिक रुपमा नेपाल भित्र्याउँदै आएको छ । आगामी मे देखि संघाई...

रोयल इनफिल्डको नयाँ मोडल बजारमा

नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले रोयल इन्फिल्ड ब्रान्डको क्रुजर सिरिजमा नयाँ मोडलको मोटरसाइकल, मेटेअर ४५० सिसी सार्वजनिक गरेको छ।...