क्षत्रपाटी अस्पतालमा वित्तीय अनुशासन उल्लंघनका घटना बढ्दै, अख्तियारमा उजुरीको तयारी

समुदायस्तरबाट सञ्चालित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) मा वित्तीय अनुशासन उल्लंघनका घटना बढ्दै गएका छन् ।