अमेरिकाका भूतपूर्व विदेशमन्त्री माइक पोम्पिओले सन् २०१९ मा भारत र पाकिस्तान ‘परमाणु युद्धको सँघारमा पुगेको’ दाबी गरेका छन्। त्यसबेला भारत-प्रशासित कश्मीरमा भारतीय सुरक्षाकर्मीहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले पाकिस्तानी भूभागमा हवाई आक्रमण गरेको थियो।