भारत-पाकिस्तान क्रिकेटमा भिड्दै

एजेन्सी, ११ भाद्र । भारत र पाकिस्तान एशिया कप क्रिकेटमा भिड्दैछन् । आज हुनलागेको प्रतिष्पर्धामा धेरैको ध्यान खिचिएको छ । केही वर्षयता भारत र पाकिस्तनबीच दुई भिन्न प्रतिष्पर्धा भए । गत वर्ष टी ट्वेन्ट विश्वकपमा भएको प्रतिष्पर्धामा पाकिस्तानले भारतमाथि जीत निकालेको थियो । १० महिनापछि आमनेसामने हुन लागेका टोलीप्रति चासो बढेको हो । भारत र […]

सम्बन्धित सामग्री

एसिया कप क्रिकेटको फाइनल खेल आज, पाकिस्तान र श्रीलंका भिड्दै

टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्। पछिल्ला पाँच टी–२० खेलमा भने श्री

एसिया कप क्रिकेटको फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौं : टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज  पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्।पछिल्ला पाँच टी–२

एसिया कप क्रिकेट : फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौँ । टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी-२० […]

श्रीलंकाले अफगानिस्तानलाई हरायो, भारत–पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर–४ को पहिलो खेलमा श्रीलंकाले शनिबार राति अफगानिस्तानलाई चार विकेटले पराजित गरेको छ ।  शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । १७६ रनको लक्ष्य श्रीलंकाले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा...

पठानको त्यो ह्याट्रिक जसलाई पाकिस्तानले अहिले पनि भुल्न सक्दैन

एसिया कप टी–२० क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीच आइतबार साँझ युएईस्थित दुबईको अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा हुँदैछ। दुबईको मैदानमा भारत–पाकिस्तान भिड्दै गर्दा यी दुई देशबीचको रोमाञ्चक खेलहरूको चर्चा स्वभाविक हुन्छ। राजनीतिक रुपमा जति अस्थिर भए पनि क्रिकेटका मामिलामा दुवै देशका खेलाडीहरू एकअर्कालाई व्यंग्य हान्न खप्पिस मानिन्छन्। एक देशले अर्को देशको खेलाडीको थौरै प्रशंसा र धेरै आलोचना गर्ने […]

एसिया कप : भारत-पाकिस्तान भिड्दै

काठमाडौं : एसिया कप क्रिकेटमा आज चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। युएईमा जारी खेलको समूह ए मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत  गर्न चाहन्छ। यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ।भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ। पछि

महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनल खेलहरु आज शुक्रबारबाट हुँदैछन् । मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईसँग खेल्दैछ । मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड […]

विश्वकप क्रिकेटमा भारत-पाकिस्तान भिड्दै

आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुनेछन्। विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ।

भारत–पाकिस्तान २०४५ दिनपछि टी–२० क्रिकेटमा आमने सामने, कसले जित्ला ?

टी–२० मा ५ वर्ष ७ महिना ५ दिनपछि अर्थात् २ हजार ४५ दिनपछि पहिलो पटक भारत र पाकिस्तान भिड्दै गर्दा थुप्रै खेलाडीहरु हेरफेर भएका छन् ।