​प्रतिनिधिसभा समानुपातिकको सीट बाँडफाँड आज

काठमाडौं, माघ २६ – प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट शुक्रबार हुने भएको छ । प्रतिनिधिसभा सदस्यको चुनावबाट प्राप्त मत परिणाम अनुसार सी...

सम्बन्धित सामग्री

सीट बाँडफाँटमा जसपा असन्तुष्ट, अन्य दलसँग तालमेलको विकल्प खुला राख्ने निर्णय

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँडमा असन्तुष्टि जनाएको छ । आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आसन्न संसदीय निर्वाचनका लागि सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँड सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै जसपाका प्रवक्ता मनिष सुमनले गठबन्धनमा सीट बाँडफाँड पार्टीका लागि सन्तोषजनक नरहेको बताएका छन् […]

सीट बाँडफाँड टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं : सीट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ।प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बैठक बैठक बस्न  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए। उनले ८० प्रतिशत सिटमा भागबण्डा मिलेको र आज बस्ने बैठकले त्यसलाई टुंगो लगाउने दाबी पनि गरे। आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको पनि दाबी छ। आजको बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र गठबन्धनको आगा

सत्ता गठबन्धनमा अझै मिलेन कुरा

काठमाडौं । सत्ता गठबन्धनमा आगामी चुनावको सीट बाँडफाँड जटिल बन्दै गएको छ । बिहीबार ११ घण्टासम्म चलेको छलफल पनि कुनै निष्कर्षमा पुग्न सकेन । एक सय सिटबाट तल नझर्ने अडानमा रहेको नेपाली कांग्रेस ९० सीटमा चित्त बुझाउन तयार हुँदा पनि बामपन्थी पार्टीहरुले अडान नछाडेपछि निष्कर्षमा पुग्न नसकेको बुझिएको छ । बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मानजनक […]

दिउसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १ . सीट बाँडफाँड गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै  सत्ता गठबन्धनको […]

निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न कार्यदल बन्यो

आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए । कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखिएको छ । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् ।राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्म

सत्ता गठबन्धनको बैठक : सीट बाँडफाँड मिलाउन कार्यदल गठनको तयारी

काठमाडौं । मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका छन् । त्यसका लागि गठबन्धन दलका नेताहरु आज साढे ९ बजे बालुवाटारमा छलफलका लागि बस्न लागेका हुन् । आजको बैठकले निर्वाचनमा सीट तालमेलका लागि एउटा कार्यदल बनाउने तयारी रहेको एक नेताले जनाएका छन् । यसअघि स्थानीय […]

सत्ता गठबन्धनको बैठक भोलि, सीट बाँडफाँडको मोडालिटी बनाउने

सत्ता गठबन्धनको बैठक भोलि (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो । सत्ता गठबन्धनको बैठकमा सीट बाँडफाँडको मोडालिटी बनाउने विषयमा छलफल हुने गठबन्धनका एक नेताले बताए । भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाँड गर्ने विषयमा शिर्ष नेताहरुले कार्

एमालेबाट निर्वाचित क्षेत्रमा हामी दाबी गर्छौं : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन एमालेबाट निर्वाचित क्षेत्रलाई दाबी गर्ने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट निर्वाचित भएको क्षेत्रबाटै एकीकृत समाजवादीले गठबन्धनमा दाबी गर्ने बताए ।‘आगामी प्रदेश र संघको चुनाव आउँदै छ । अब यहीँ पाँच दलीय गठबन्धन नै जाने छ’ नेपालका भनाइ उदृत गर्दै बैठकमा सहभागी दिनेश राईले भने, ‘अब सीट बाँडफाँड गर्दा तत्कालिन एमालेबाट निर्वाचित भएका क्षेत्रमा एकीकृत समाजवादीका सांसद छन् त्यहाँ हाम्रो दा

गठबन्धनमा सहमतिपछि माओवादीले पठायो विशेष सर्कुलर

सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको छ ।  पार्टी अध्यक्ष प्रचण्डले बुधबार पार्टी पंक्तिमा विशेष सर्कुलर जारी गरेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।  ती नेताका अनुसार मंगलबार बालुवाटारमा भएको सहमतिपत्रसमेत संलग्न गरेर पार्टी पंक्तिमा सर्कुलर भएको छ । जुन सहमति तथा निर्णय कार्यान्वयन गर्न तथा गराउन प्रचण्डले निर्देशन दिएका छन् । पाँच दलीय गठबन्धनका बीच सीट बाँडफाँड देहाय बमोजिमको संयन्त्रले गर्ने भनिए

राष्ट्रिय सभा चुनावका लागि सत्ता गठबन्धनमा भागबण्डा मिल्यो, कसलाई कति सीट ?

राष्ट्रिय सभामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको सत्ता गठबन्धनमा सीट बाँडफाँड टुंगिएको छ । रिक्त हुने १९ सिटका लागि कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले भागबण्डा गरेका हुन् । पहिले जितेको जितेको सीट सोही दललाई दिने सहमति गठबन्धनमा भएको छ । एमालेले जितेका ८ सीटमध्ये भने कांग्रेसले ३ तथा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले एक-एक सीटमा उम्मेदवारी दिने गरी सहमति भएको राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले लोकान्तरलाई जानकारी दिइन् । यससँगै अब कांग्रेसले ६, माओवादीले ५, ...