सत्ता गठबन्धनमा अझै मिलेन कुरा

काठमाडौं । सत्ता गठबन्धनमा आगामी चुनावको सीट बाँडफाँड जटिल बन्दै गएको छ । बिहीबार ११ घण्टासम्म चलेको छलफल पनि कुनै निष्कर्षमा पुग्न सकेन । एक सय सिटबाट तल नझर्ने अडानमा रहेको नेपाली कांग्रेस ९० सीटमा चित्त बुझाउन तयार हुँदा पनि बामपन्थी पार्टीहरुले अडान नछाडेपछि निष्कर्षमा पुग्न नसकेको बुझिएको छ । बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मानजनक […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्मकट्टेललाई विनाविभागीय मन्त्री 'घाँडो'

मकवानपुर- सत्ता गठबन्धन टीकाउनको लागि कहिले मन्त्रालय फुटाउने र घटाउने दोहोरी बागमती प्रदेशमा चलिरहेको छ । मन्त्रालय संङ्ख्या बढाएर खर्च बढाएको आचोलना व्यापक भएपछि मन्त्रालय सङ्ख्या घटाइयो तर सत्ता गठबन्धनमा भागबण्डा पुर्‍याउनका लागि मन्त्री पदको बाँडफाँट मिलेन । दललाई चित्त बुझाउनकै लागि मन्त्री पद दिए पनि जिम्मेवारी द...