विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादनमा सबैको क्रियाशीलता आवश्यकः कामु प्रधानन्यायधीश कार्की

काठमाडौँ – कानुन दिवस २०७९ को अवसरमा कायम मुकायम प्रधान न्यायाधीश दिपककुमार कार्कीले न्यायपालिका प्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागी छिटो छरितो, विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ-आफ्नो क्षेत्रबाट थप क्रियाशीलता देखाउन आवश्यक रहेको बताएका छन्। प्रधान न्यायालय ऐन २००८ लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष २६ वैशाखमा कानुन दिवस […]

सम्बन्धित सामग्री

मुद्दाको चापले समयमै न्याय दिन सकिएको छैन : कामु प्रधानन्यायाधीश

१६ चैत, काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली समाजमा पछिल्लो समय झगडा बढ्न थालेको टिप्पणी गरेका छन् । स्थानीय तहहरुको न्यायिक समितिको काम कारबाहीबारे छलफल गर्न आयोजित न्यायिक सम्मेलनको समापनमा उनले स्थानीय तहका न्यायिक समितिदेखि अदालतसम्म मुद्दाको चाप बढेको बताए । उनले भने, ‘समाजलाई न्याय धेरै चाहिन थालेको हो कि, झगडा धेरै हुन थालेको […]

छिटो न्याय दिन न्यायालय सुधारमा लागेका छौँ: कामु प्रधानन्यायाधीश

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फछ्र्योट गरेर न्यायालयको सुधारमा लागिरहेको बताएका छन्।...

समाज बुझेर न्याय  दिन सके कोही मर्कामा पर्दैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्।सोमबार काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरूपण सही हुने बताए। उनले समाज नबुझीकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सीमित हुने उल्लेख गरे।डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पाद

समाजलाई बुझेर न्याय निरुपण गर्नुपर्छः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्। सोमबार काठमाडौँमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरुपण सही हुने बताए। उनले समाज नबुझिकन गरिएको न्याय कानूनको अक्षरमा मात्रै सीमित हुने […]

कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल

काठमाडौं, चैत २७ । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो । यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् […]

सर्वोच्चमा कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल

काठमाडौं । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरबीच टसल सुरु भएको छ । न्याय परिषद्को २६ फागुनको बैठकबाट मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेसँगै कामु प्रधानन्यायाधीश कार्कीसँग टसल सुरु भएको हो । यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार भएकाहरू उच्च अदालतमा मुख्य न्यायाधीशमा सिफारिस भएकोमा कुँवरलाई न्याय परिषद् बैठकले न्यायाधीशमा […] The post सर्वोच्चमा कामु प्रधानन्यायाधीश कार्की र मुख्य रजिष्ट्रार कुँवरबीच टसल appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाउनुभएको हो । आजको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृत तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाको पदस्थापन मुख्य एजेण्डाका रुपमा रहेको बताइएको […]

न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (आइतबार) न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाएका हुन् । आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपराह्न २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । आइतबारको बैठकमा […]

नयाँ अफिसरको पदस्थापन र कर्मचारी सरुवा गर्न न्याय सेवा आयोगको बैठक बस्दै

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाएका हुन् । आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपरान्ह २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।आइतबारको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन मु