काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाउनुभएको हो । आजको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृत तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाको पदस्थापन मुख्य एजेण्डाका रुपमा रहेको बताइएको […]