१६ चैत, काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली समाजमा पछिल्लो समय झगडा बढ्न थालेको टिप्पणी गरेका छन् । स्थानीय तहहरुको न्यायिक समितिको काम कारबाहीबारे छलफल गर्न आयोजित न्यायिक सम्मेलनको समापनमा उनले स्थानीय तहका न्यायिक समितिदेखि अदालतसम्म मुद्दाको चाप बढेको बताए । उनले भने, ‘समाजलाई न्याय धेरै चाहिन थालेको हो कि, झगडा धेरै हुन थालेको […]