आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड विजयी

घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो ।जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १-० को अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।  

सम्बन्धित सामग्री

टी–ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनलमा आज, पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलका खेल आज बुधबार र भोलि बिहीबार हुँदैछ । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ । सुपर १२ चरणको समुह एक मा रहेको न्युजिल्याण्ड समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो […]

आईसीसी टी–ट्वान्टी विश्वकप : न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गर्‍याे

काठमाडाैं । न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत आज अफगानिस्तानविरुद्ध घरेलु टोली अष्ट्रेलियाले १ सय ५८ रनको योगफल खडा गर्न नसकेपछि न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्याण्डले लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्याण्डले आज भएको खेलमा आयरल्याण्डलाई ३५ रनले हराउँदै […]

न्युजिल्याण्ड क्रिकेट टिमबाट बोल्टको रहस्यमय ब्रेक

काठमाडौँ : विश्व क्रिकेटलाई हेर्दा महत्वपूर्ण खेल र प्रतियोगिता मुखैमा छन् । त्यसका लागि कति खेलाडी, कति फ्यान तथा प्रशंसक र आयोजक पनि उत्साहित छन् । यो उत्साह त्यतिमा मात्रै सीमित छैन, केही फर्म खस्किएका खेलाडीको धुँवाधार प्रदर्शन अनि केही नयाँ खेलाडीको धमकेदार प्रस्तुति दुवैलाई देख्न बाँकी छ । त्यसका लागि एसिया कप, टी–ट्वान्टी विश्वकप, […]

विश्वकप क्रिकेटको फाइनलमा पुग्दै न्युजिल्यान्डले रच्यो इतिहास

एजेन्सी, २५ कात्तिक । न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेर इतिहास रच्न सफल भएको छ । उसले पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको हो । बुधबार अबुधाबीमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड पहिलो पटक विश्वकपको फाइनल पुगेको हो । १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो […]

विश्वकप क्रिकेटः पहिलो सेमिफाइनलमा आज इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौं, २४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका छन् । ओपनिङ ब्याट्स […]

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । उसले समूहका ५ मध्ये ४ खेल जितेको थियो भने एक खेल हारेको थियो । समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया, […]

टी-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो भारत

काठमाडौँ- भारत टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणाबाटै बाहिरिएको छ । आईतबार साँझ सम्पन्न खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै समूह-२ बाट सेमिफाइनल पुगेसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको छ । नामिबियासँगको खेलमा भारतको जित वा हारले अब कुनै अर्थ राख्ने छैन । उक्त खेल जिते पनि भारतको ६ अंक मात्रै हुनेछ । अफगानिस्तानलाई हराएको न्युजिल्याण्ड भने समूह-२ […]

विश्वकप क्रिकेटमा आज दुई खेल, भारत बाहिरि सकेको स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, १९ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकपमा क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्याण्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । सुपर १२ को समूह–२ अन्तर्गतको न्युजिल्याण्ड र नामिबियाबिचको खेल सारजाह क्रिकेट स्टेडियममा हुँदैछ । खेल दिउँसो ३ः४५ बजे सुरुहुनेछ । न्युजिल्याण्ड ३ खेलमा २ जित र १ हारसँगै ४ अंक सहित समुहको […]

एकदिवसीय र टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाल यथावत

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।

तामिम इकवाल न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंला नखेल्ने

तामिम इकवालले न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंला नखेल्ने हुनुभएको छ । अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलापछि बङ्गलादेशले न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी खेल्नेछ । बङ्गलादेशको अन्तर्राष्ट्रिय एकदिवसीय टोलीका कप्तान समेत रहनुभएका तामिम इकवालले ब्यक्तिगत कारणले टी ट्वान्टी खेल्न नसक्ने बताउनुभएको हो । उहाँले आफ्नो निर्णयबारे प्रमुख प्रशिक्षक रस्सैल डोमिंगो र चयनकर्ता समितिका प्रमुख मिनहजुल अबेदिनलाई जानकारी गराउनुभएको बताइएको छ ।