काठमाडाैं । न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत आज अफगानिस्तानविरुद्ध घरेलु टोली अष्ट्रेलियाले १ सय ५८ रनको योगफल खडा गर्न नसकेपछि न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्याण्डले लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्याण्डले आज भएको खेलमा आयरल्याण्डलाई ३५ रनले हराउँदै […]