टी–ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनलमा आज, पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलका खेल आज बुधबार र भोलि बिहीबार हुँदैछ । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ । सुपर १२ चरणको समुह एक मा रहेको न्युजिल्याण्ड समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो […]