विश्वकप क्रिकेटः पहिलो सेमिफाइनलमा आज इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौं, २४ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका छन् । ओपनिङ ब्याट्स […]

सम्बन्धित सामग्री

आजदेखि विश्वकप क्रिकेट सुरु, उद्घाटन खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्‌ने

काठमाडौं- विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुँदैछ ।  आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । आजदेखि सुरु हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङ्ल्यान्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजिल्याण्ड उपविजेता टोली हो । सो प्रत...