काठमाडौं । भारतीय बजारमा नयाँ ब्राण्डको इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । ईभीयूम ब्रान्डले तीन मोडलका स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले ‘कोस्मो, कोमेट र सिजार’गरी तीन मोडलका स्कुटर सार्वजनिक गरेको हो । संयुक्त अरब इमिरेट्सको मेटा ४ ग्रुपको लगानीमा भारतमा उत्पादन भएका ईभीयुमका स्कुटरहरु हाइस्पीड तथा प्रिमियम रहेका छन् । ईभीयुम कोस्मो ईभीयुम कोस्मोको […]