काठमाडौं । विश्व बजारमा विद्युतीय गाडीको माग बढ्न थालेसँगै विभिन्न कम्पनीले नयाँ नयाँ मोडल बजारमा ल्याइरहेका छन् । स्थापित कम्पनीसँगै थुप्रै स्टाटअप कम्पनीहरु विद्युतीय गाडी उत्पादनमा काम गरिरहेका छन् । भारतीय स्टार्ट अप कम्पनी प्रवेगले पनि छिटै लामो रेन्ज भएको एसयूभी बजारमा उतार्ने तयारी गरिरहेको छ । कम्पनीले आगामी नोभेम्बर २५ मा लन्च गर्ने भएको […]