काठमाडौं । इटालीयन स्पोर्टस् इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी इनर्जीकाले उत्पादन गरेका प्रिमियम मोटरसाइकल नेपाल आएको छ । कम्पनीले उत्पादन गरेको सबैभन्दा कम मूल्यको ईगोसहितका ४ मोडल नेपाल आएको हो । विभिन्न ४ मोडलमा नेपाल आएको इनर्जीकाका इलेक्ट्रीक मोटरसाइकल टर्बो मोटर्सले नेपाल ल्याएको हो । कम्पनीले इगो, इगो आरएस, इएसएसइ इएसएसइ ९ र इभा रिवेल हाइ […]