काठमाडौं । भारतीय अटो जाइन्ट टाटाले अर्को इलेक्ट्रीक कार तयार गरेको छ । कम्पनीले आफ्नो प्रिमियम ह्याचव्याक कार अल्ट्रोजको इलेक्ट्रीक मोडल लगभग तयार गरेको हो । सन् २०२२ को मध्यसम्ममा बजारमा उतार्ने तयारीमा रहेको अल्ट्रोज टाटाको सर्वाधिक ड्राइभिङ रेञ्ज पाइने इलेक्ट्रीक कार हुने अपेक्षा गरिएको छ । यसअघि नेक्सन इभी र टिगोर इभी बजारमा उतारिसकेको […]