ज्यालादारी मजदुरलाई वडामै खाद्यान्न

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाका ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण भइरहेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेका सर्वसाधारण मजदुरलाई नगरपालिकाले वडा कार्यालयमार्फत खाद्यान्न वितरण सुरु गरेको हो।

सम्बन्धित सामग्री

के एल दुगड समुहद्वारा मजदूरलाई खाद्यान्न वितरण

जेठ २५, विराटनगर । के एल दुगड समूहद्वारा विराटनगर स्थित विराटनगर बसपार्कमा कार्यरत दैनिक ज्यालादारी गर्ने मजदूरहरुलाई दाल, चामल, तेल, नुन लगायतका खाद्य सामग्री वितरण गरेको छ । सोमवार मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितीमा १०० जना मजदूरहरुलाई उक्त खाद्य सामग्री वितरण गरेको जानकारी दिइएको छ । के एल दुगड समूहले कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरिरहेको छ । त्यस्तै, समूहले नेपालगञ्ज स्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो लगायतका समग्री सहयोग गरीरहेको छ ।  कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरुलाई राहत पुगोस् भन्ने हिसाबमा सहयोग गरिएको समूहले जानकारी दिएको छ र अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले बताएको छ ।

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । विपन्न परिवारका प्रत्येक घरलाई खाद्यान्न चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण गरिएको उनले जानकारी दिए । उक्त खाद्यान्न नेपा...

थाहाखबर समाचार प्रभाव : २१ परिवारले पाए राहत

हेटौंडा :  जेठ २ गते थाहाखबरमा हेटौंडालाई कर्मथलो बनाउँदै आएका दैनिक ज्यालादारी गर्ने वर्ग कोरोना नियन्त्रणको लागि भएको निषेधाज्ञाको कारण मारमा परेको भन्ने समाचार प्रकाशन भएको थियो। सोही समाचार प्रकाशन भएपछि त्यहाँका २१ परिवारले राहतस्वरुप खाद्यान्न सहयोग पाएका छन्।हेटौंडा १० र ११ लाई जोड्ने राप्तिपुलमुनि हेटौंडालाई कर्मथलो बनाई लामो समयदेखि त्रिपाल टाँगेर केही परिवार बस्दै आएका छन्।  नेपालकै तराईको विभिन्न जिल्ला र छिमेकी मुलुक भारतका समेत उनीहरु दैनिक ज्यालादारी गरी आफ्नो जीविका

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

निषेधाज्ञामा विपन्नलाई खाद्यान्न उपलब्ध गराउँदै कलाकार

काठमाडौं : कोभिड १९ महामारीको दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने विपन्न परिवार मारमा परेका छन्। यो समस्यामा हातेमालोको प्रयास गरेका नेपाली कलाकारले। गायक सम्राट चौलागाईं र मेरी बास्सैका कलाकार कृष्ण जोशी (वन काइला) ले संयुक्त रुपमा मिलेर विपन्नलाई खाद्यान्न…

वित्तीय संस्था कर्मचारी संघद्वारा ८२ परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण

काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) युवा समितिले ८२ घर परिवारहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । समितिले लकडाउनको समयमा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने ८२ घर परिवारहरुलाई खाद्यान्न ...

दैनिक मजदुरी गर्नेलाई उद्योग वाणिज्य संघ चितवनले खाद्यान्न दिने

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरूलाई उद्योग वाणिज्य संघ चितवनले खाद्यान्न वितरण गर्ने भएको छ