निषेधाज्ञामा विपन्नलाई खाद्यान्न उपलब्ध गराउँदै कलाकार

काठमाडौं : कोभिड १९ महामारीको दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने विपन्न परिवार मारमा परेका छन्। यो समस्यामा हातेमालोको प्रयास गरेका नेपाली कलाकारले। गायक सम्राट चौलागाईं र मेरी बास्सैका कलाकार कृष्ण जोशी (वन काइला) ले संयुक्त रुपमा मिलेर विपन्नलाई खाद्यान्न…