अब सरकारी र सार्वजनिक अस्पतालबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम, निजी अस्पतालबाट सेवा बन्द
पूर्वको विराट, नोबेल र प्रस्तावित बी एन्ड सी मेडिकल कलेज तथा पश्चिमको लुम्बिनी मेडिकल कलेजद्वारा सेवा बन्द गरेको घोषणा
सरकारले १ साउनबाट सरकारी र सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन...
पाल्पा । पाल्पाको सबै भन्दा ठूलो निजी अस्पताल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै […]
काठमाडौं, २ साउन । अब स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजले सञ्चालन नगर्ने भएका छन् । सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने आर्थिक वर्ष २०७९–८० को बजेटमा उल्लेख भएसँगै निजी अस्पताल तथा मेडिकल कलेजले दिने सेवा बन्द हुने भएका हुन् । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी […]
काठमाडौँ । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । बजेट वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन […]
२ साउन, काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक […]