शेरबहादुर ऐर
धनगढी- प्रदेश नम्बर ७ को सरकारले भर्खैर ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा भनिएको छ– 'प्रदेशका नौवटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने छ ।’ कैलालीबाट शुरु भएको बिमा कार्यक्रम देशका ३८ जिल्लामा विस्तार भइसकेको छ । प्रदेश नम्बर ७ को कैलाली, अछाम र बैतडीमा स्वास्थ्य बिमा...