स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न एमालेकाे माग

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न माग गरेको हो । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले […]

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा कार्यक्रम जनपक्षीय रूपमा सञ्चालन गर्न माग

नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई जनपक्षीय रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद अधिकारीले सरकारले स्वास्थ्य बिमा कार्यक्रम खारेज गर्न लागेको आरोप लगाए । सरकारी अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उनले बिमा कार्यक्रमलाई सरकारले रद्ध गर्न […]

सरकारले स्वास्थ्य वीमा कार्यक्रम खारेज गर्न लागेको एमाले सांसद अधिकारीको आरोप

नेकपा (एमाले) का सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य...