काठमाडौं, ६ बैशाख । नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापाको हल्दिवारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य बिमा गराएका छन् । उद्योगी ब्यवसायी समेत रहेका बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका प्रसाईले मंगलबार पनि हल्दिवारीका १ हजार स्थानीयलाई निशुल्क स्वास्थ्य विमा उपलब्ध गराएका हुन् । उक्त स्थानमा बि एण्डी सी मेडिकल […]