समाजसेवी पाण्डेलाई राष्ट्रपतिबाट सम्मान

समाजसेवी मुकन्दराज पाण्डे सम्मानित भएका छन्। लायन्स क्लब अफ इन्टरनेसनलले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई सम्मान गरेकी हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले...

सम्बन्धित सामग्री

भलिबल प्रशिक्षक राई र समाजसेवी थापासहित खेलकर्मी चन्द्रागिरि सम्मानबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल प्रशिक्षक कुमार राई र समाजसेवी दिल बहादुर थापासहित चन्द्रागिरिका विभिन्न स्थानिय खेल व्यक्तित्वहरु चन्द्रागिरि सम्मान समारोह २०७९ बाट सम्मानित भएका छन् । अधिवाह नेपाल सामाजिक संस्थाले चन्द्रागिरि हिल्समा एक भव्य कार्यक्रमको आयोजना गर्दै चन्द्रागिरिका स्थानिय खेल व्यक्तित्वहरुलाई सम्मानित गरेका हुन् । क्यो कुशिन कराँतेका वरिष्ठ प्रशिक्षक भिमसेन कार्की, भलिबलका प्रशिक्षक […]

‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ भब्यताको साथ सम्पन्न

काठमाडौं, १६ मंसिर । उर्वरा फाउण्डेशन नेपालले विभिन्न क्षेत्रमा क्रियाशील बिशिष्ठ व्यक्तित्वहरूलाई ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ बाट सम्मान गरेको छ। कवि तथा संस्कृतिविद् तुलसी दिवसको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री, पूर्व स्वास्थ्यमन्त्री तथा लोकप्रिय युवा नेता गगन थापा रहेका थिए। त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजसेवी पेमा छिरिङ शेर्पा, समाजसेवी, कलाकार […]

ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान“ द्वारा सम्मानित

काठमाडौं, १४ असार । आठौँ नेशनल क्यापिटल अवार्ड–२०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान द्वारा सम्मानित भएकी छिन् । लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएकी तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको हो । घिमिरेलाई नेपाल सरकारका पूर्व […]

समाजसेवी देवेन्द्र प्रधानलाई काठमाडौं शिक्षा बहुमुखी क्याम्पसको सम्मान

काठमाडौं,१ असार । काठमाडौं शिक्षा बहुमुखी क्याम्पसले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम समाजसेवी देवेन्द्र प्रधानलाई सम्मान गरेको छ । बुधबार काठमाडौं शिक्षा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री राजन केसीले प्रधानलाई सम्मान गरेका हुन । विश्व विद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन हुने सप्ताहव्यापी कम्प्युटर प्रोग्रामिङ सम्वन्धी क्षमता अभिवद्धि कार्यक्रम […]

महाबीर पुनलाई फ्रान्समा सम्मान

दीपक चालिसेफ्रान्स । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं समाजसेवी डा. महाबीर पुनलाई फ्रान्समा बस्ने नेपालीहरुले सम्मान गरेका छन् । फ्रान्स पुग्नुभएका उहाँलाई आइतबार फ्रान्सको लिजोन आर्मीमा कार्यरत नेपालीहरुले सम्मान गर्नुका साथै राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग पनि उपलब्ध गराएका छन् । त्यस अवसरमा लिजोन आर्मीको सैन्य सिबिरमा रहेका ९ सय जना नेपाली लिजोन आर्मीहरुको उपस्थिति […]

नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई

काठमाडौं : नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७७ गायन विधाकी नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज नातिकाजी स्मृति समाजले गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीलगायत विभिन्न कलाकार, समाजसेवी र पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेकी हुन्। विभिन्न विधामा गरी नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७७ नारायणदास कार्की ढली, प्रदीप उपाध्याय, उमेश पाण्डे, एसपी कोइराला, कुन्ती मोक्तान, राजकुमार श्रेष्ठ, बिबि थापा, शहद

युवा व्यवसायी तथा समाजसेवी सिग्देल चन्द्रलोक प्रतिष्ठाबाट सम्मानित

युवा व्यवसायी तथा समाजसेवी मधुसूदन सिग्देल चन्द्रलोक प्रतिष्ठाबाट सम्मानित भएका छन् । लामो समयदेखि अटोमोबाइल तथा यातायात व्यवसायको क्षेत्रमा रहेर पनि निरन्तर सामाजिक सेवा  सक्रिय रहेकाले प्रतिष्ठानले सिग्देललाई सम्मान गरेको हो ।व्यवसायी सिग्देल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी का इन्भाइरोमेन्ट प्रमुख रहेका छन् । सोही संस्थामार्फत निरन्तर समाज सेवामा लागेका सिग्देललाई उच्च सम्मान गर्दै कदरपत्र प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।नयाँ वर्ष २०७९ को अवसरमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई दोलखामा सम्मान

दोलखा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई दोलखाको चरिकोटमा सम्मान गरिएको छ । पत्रकारितामार्फत लामो समयदेखि जनअधिकारको पक्षमा काम गरेको भन्दै दोलखाको पुरानो र ठूलो शैक्षिक संस्था गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवको दिन पारेर युवा पत्रकार बस्नेतलाई सम्मान गरेको हो । प्रमुख अतिथि समाजसेवी एवं क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले दोसल्ला र सम्मानपत्रसहित बस्नेतलाई […]

विभिन्न स्रष्टा तथा साधकलाई सम्मान

प्रदेश नं. १ का प्रमुख परशुराम खापुङको उपस्थितिमा चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न स्रष्टा तथा साधकलाई सम्मान गरेको छ । विराटनगरस्थीत मोरङ व्यापार संघको हलमा सम्पन्न कार्यक्रममा प्रा.डा. प्रेम खत्री, प्रा.डा.माधवप्रसाद पोखरेल, कलाकार विजय थापा, समाजसेवी डा. मदन राई, बालकलाकार प्रित आचार्यलाई नगदसहित सम्मान गरेको हो । सम्मान गर्दै प्रदेश खापुङले भने, –‘अहिले देखिएको तीनपुस्तेमध्ये युवापुस्तालाई जाग्नुस्, बुबापुस्तालाई लाग्नुस् र बाजे पुस्तालाई नथाक्नुस् ।’ समाजमा रहेको कुरालाई प्रवद्र्धन तथा संरक्षण गर्न च...

तीन स्रष्टालाई सम्मान

काठमाडौं– पाँचथर काठमाडौं कलाकार समाजले दिपावली, नेपाल संबत र आउँदै गरेको छठ तथा उधौली पर्वहरुको अवसर पारेर राजधानीमा एक कार्यक्रम गर्दै तीन स्रष्टालाई सम्मान गरेको छ । संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजसेवी रामकुमार लिङ्देन, संगीतकार गणेश गुरुङ र साहित्यकार शान्ता देवी गौतमलाई सम्मान गरेका हुन् । शर्माले कला, साहित्य, भाषा र संस्कृतिको जगेर्ना […]