समाजसेवी थापा सम्मानित

समाजसेवी उज्ज्वल विक्रम थापालाई सिन्धुलीमा एक कार्यक्रमका बीच अभिनन्दन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले एक कार्यक्रमको आयोजना गरी आज अभिनन्दन गरेको हो ।पुर्ख्यौली घर सिन्धुली रहेका थापाको पहलमा नेपाल सरकारलाई ऐन नै बनाएर तेजाब लगायत जलन पीडितहरूको निःशुल्क उपचार र न्याय तथा रोजगारीका लागि बाध्य पार्नु भई सरकारले ऐन ल्याएको छ । थापाले भूकम्प पीडितलाई ५ सय ७६ ओटा अस्थायी टहरा निर्माण गरी हस्तान्तरण समेत गरेको थियो । थापाले लामो समय देखि तेजाब पीडितहरूलाई सहयोग गर

सम्बन्धित सामग्री

भलिबल प्रशिक्षक राई र समाजसेवी थापासहित खेलकर्मी चन्द्रागिरि सम्मानबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल प्रशिक्षक कुमार राई र समाजसेवी दिल बहादुर थापासहित चन्द्रागिरिका विभिन्न स्थानिय खेल व्यक्तित्वहरु चन्द्रागिरि सम्मान समारोह २०७९ बाट सम्मानित भएका छन् । अधिवाह नेपाल सामाजिक संस्थाले चन्द्रागिरि हिल्समा एक भव्य कार्यक्रमको आयोजना गर्दै चन्द्रागिरिका स्थानिय खेल व्यक्तित्वहरुलाई सम्मानित गरेका हुन् । क्यो कुशिन कराँतेका वरिष्ठ प्रशिक्षक भिमसेन कार्की, भलिबलका प्रशिक्षक […]

पाँच व्यक्तित्व सम्मानित

सूचक प्रकाशनको १५औँ वार्षिकोत्सव तथा सूचक सम्मान समर्पण समारोहमा बनेपामा शनिबार काभ्रेका विभिन्न विधाका पाँच व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालकासाथ साहित्कारद्वय हरि मञ्जुश्री र धु्रव मधिकर्मी, समाजसेवी शङ्कर खड्का र पत्रकार भगवती तिमल्सिनालाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।सो अवसरमा प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा दिनेशराज पन्तले सम्मान गर्दै सूचक प्रकाशनले थालनी गरेको सूचक सम्मानबाट सम्मानित व्यक्तित्वलाई काभ्रेपलाञ्चोकको उर्बर क्षेत्रमा सम्मान गरेकामा

ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान“ द्वारा सम्मानित

काठमाडौं, १४ असार । आठौँ नेशनल क्यापिटल अवार्ड–२०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान द्वारा सम्मानित भएकी छिन् । लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएकी तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको हो । घिमिरेलाई नेपाल सरकारका पूर्व […]

समाजसेवी पाण्डेलाई राष्ट्रपतिबाट सम्मान

समाजसेवी मुकन्दराज पाण्डे सम्मानित भएका छन्। लायन्स क्लब अफ इन्टरनेसनलले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई सम्मान गरेकी हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले...

युवा व्यवसायी तथा समाजसेवी सिग्देल चन्द्रलोक प्रतिष्ठाबाट सम्मानित

युवा व्यवसायी तथा समाजसेवी मधुसूदन सिग्देल चन्द्रलोक प्रतिष्ठाबाट सम्मानित भएका छन् । लामो समयदेखि अटोमोबाइल तथा यातायात व्यवसायको क्षेत्रमा रहेर पनि निरन्तर सामाजिक सेवा  सक्रिय रहेकाले प्रतिष्ठानले सिग्देललाई सम्मान गरेको हो ।व्यवसायी सिग्देल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी का इन्भाइरोमेन्ट प्रमुख रहेका छन् । सोही संस्थामार्फत निरन्तर समाज सेवामा लागेका सिग्देललाई उच्च सम्मान गर्दै कदरपत्र प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।नयाँ वर्ष २०७९ को अवसरमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष

समाजसेवी कँडेल सम्मानित

सामाजिक सेवा सेवा मार्फत समाज रुपान्तरण र समाजिक पुँजी निर्माणको कार्यमा लामो समयदेखि सक्रिय रुपमा भूमिका निर्वाह गर्दै आएकी कँडेललाई सो सम्मान गरिएको हो।...

र्‍यापर निर्णय श्रेष्ठ ‘सक्सेस अचिभर्स अवार्ड’ बाट सम्मानित

काठमाडौं । र्‍यापर तथा समाजसेवी निर्णय श्रेष्ठ ‘सक्सेस अचिभर्स अवार्ड-२०२१’ बाट सम्मानित भएका छन् । अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई दिने अवार्डबाट र्‍यापर श्रेष्ठ सम्मानित भएका हुन्। शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अवार्ड प्रदान गरे । सांगीतिक क्षेत्रमा विभिन्न अवार्ड समेत जितेका गायक श्रेष्ठले विगत […]

सक्सेस अचिभर्स अवार्डबाट  मनाेज गजुरेलसहित १३ सम्मानित

काठमाडौं : अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरूलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ।कार्यक्रममा सक्सेस अचिभर्स अवार्ड २०२१ बाट नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल,  शिक्षाविद् डाक्टर राजेन्द्र केसी, गायक तथा  समाजसेवी निर्णय श्रेष्ठ, चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने सम्मानित भए।यस्तै मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्

इन्जिनियर भगवान झा ‘मिथिला रत्न’ पदकबाट सम्मानित

अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले समाजसेवी इन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गरेको छ । मैथिली अधिकार दिवसको अवसरमा आज डिसेम्बर २२–डिसेम्बर २३ सम्म आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिल सम्मेलनको अवसरमा मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै झालाई उक्त पदकबाट सम्मान गरेको हो ।सम्मानित भएपछि झाले विगत लामो समयदेखि आफूले निस्वार्थ भावले मिथिला संस्कृतिको […]

युवा समाजसेवी रिमाललाई अम्बेडकर अवार्ड

युवा समाजसेवी सौरभ रिमाल डा. भीमराव अम्बेडकर सेवाश्री अवार्ड २०२१ बाट सम्मानित भएका छन्। भारतका संविधान निर्माता डा. अम्बेडकरको नामबाट स्थापित सेवाश्री अवार्डबाट रिमाल सम्मानित भएका हुन्। भारतको राजधानी नयाँ दिल्लीमा...