युवा समाजसेवी रिमाललाई अम्बेडकर अवार्ड

युवा समाजसेवी सौरभ रिमाल डा. भीमराव अम्बेडकर सेवाश्री अवार्ड २०२१ बाट सम्मानित भएका छन्। भारतका संविधान निर्माता डा. अम्बेडकरको नामबाट स्थापित सेवाश्री अवार्डबाट रिमाल सम्मानित भएका हुन्। भारतको राजधानी नयाँ दिल्लीमा...

सम्बन्धित सामग्री

लक्ष्मी जोशीलाई नाइटिङ्गेल नर्सिङ अवार्ड

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा समाजसेवी तथा सिएनएन हिरो विजेता अनुराधा कोइरालाले जोशी सम्मान गरेकी हुन्।

रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन गरिएको रारा राष्ट्रिय म्यूजिक अवार्ड-२०७९ समपन्न भएको छ । समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो । विशिष्ट सङ्गीतकार/गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक/सङ्गीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भए । कर्णाली कलाकार समाज तथा […] The post रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान“ द्वारा सम्मानित

काठमाडौं, १४ असार । आठौँ नेशनल क्यापिटल अवार्ड–२०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान द्वारा सम्मानित भएकी छिन् । लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएकी तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको हो । घिमिरेलाई नेपाल सरकारका पूर्व […]

र्‍यापर निर्णय श्रेष्ठ ‘सक्सेस अचिभर्स अवार्ड’ बाट सम्मानित

काठमाडौं । र्‍यापर तथा समाजसेवी निर्णय श्रेष्ठ ‘सक्सेस अचिभर्स अवार्ड-२०२१’ बाट सम्मानित भएका छन् । अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई दिने अवार्डबाट र्‍यापर श्रेष्ठ सम्मानित भएका हुन्। शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अवार्ड प्रदान गरे । सांगीतिक क्षेत्रमा विभिन्न अवार्ड समेत जितेका गायक श्रेष्ठले विगत […]

सक्सेस अचिभर्स अवार्डबाट  मनाेज गजुरेलसहित १३ सम्मानित

काठमाडौं : अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरूलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ।कार्यक्रममा सक्सेस अचिभर्स अवार्ड २०२१ बाट नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल,  शिक्षाविद् डाक्टर राजेन्द्र केसी, गायक तथा  समाजसेवी निर्णय श्रेष्ठ, चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने सम्मानित भए।यस्तै मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्

सौरभ रिमाललाई ‘अम्बेडकर अवार्ड’

२८ मंसिर, काठमाडौं । युवा समाजसेवी सौरभ रिमाल डा.भीमराव अम्बेडकर सेवाश्री अवार्ड २०२१’ बाट सम्मानित भएका छन् । भारतका संविधान निर्माता डा.अम्बेडकरको नामबाट स्थापित सेवा श्री अवार्डबाट रिमाल सम्मानित भएका हुन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रमबीच रिमाललाई गिरिब तथा विपन्न समुदायलाई सहयोग गर्दै आएकोले ३७ औँ सेवा श्री अवार्डबाट सम्मानित गरिएको हो । […]

ग्यालेक्सी अवार्ड हुने

राजधानीमा ग्यालेक्सी एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ। लामो समयदेखि इभेन्ट आयोजना गर्दै आएको भवानी इन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्तरूपमा यो अवार्ड आयोजना गर्न लागेको हो। आफ्नो पेसाबाट राष्ट्रलाई योगदान पुर्‍याउँदै आएका स्रष्टा, सर्जक, कलाकार, पत्रकार, शिक्षाविद्, समाजसेवी तथा व्यवसायीलगायतलाई अवार्ड प्रदान गरिने कार्यक्रम आगामी कात्तिक १३ गते राजधानीमा हुने आयोजकले जानकारी गराएका छन्।

ज्योति वैद्य ‘पिलार कम्युनिटी लिडरशीप अवार्ड’ मा मनोनयन

काठमाडौं : सन २०२१ को ‘पिलार कम्युनिटी लिडरशीप अवार्ड’ का लागि नेपाली भाषी समाजसेवी–पत्रकार ज्योति वैद्य मनोनयनमा परेका छन्। क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरूको नेटवर्क ‘पिलार’ले सन् २००६ देखि प्रदान गर्दै आएको यो पुरस्कारको मनोनयनमा पर्ने वैद्य पहिलो नेपाली भाषी हुन्।दुई हजार डलर राशीको सो विधाको मनोनयनमा अन्य दुई गैर नेपाली भाषी लिरोय हिबर्ट र सारा लोम्यान पनि परेका छन्। मनोनयनमा परेका तीन व्यक्ति मध्येबाट एकलाई विजेताक

क्यानडाको ‘अवार्ड‘ मा नेपालीको मनोनयन

काठमाडौं । सन २०२१ को “पिलार कम्युनिटी लिडरशीप अवार्ड” का लागि नेपाली भाषी समाजसेवी ( पत्रकार ज्योति वैद्य मनोनयनमा पर्नु भएको छ। क्यानडाको ओन्टारियो क्षेत्रमा कार्यरत ६ सय भन्दा बढी संस्थाहरुको नेटवर्क “पिलार”ले सन् २००६ देखि प्रदान गर्दै आएको यो पुरस्कारको मनोनयनमा पर्ने वैद्य पहिलो नेपाली भाषी हुनुहुन्छ । दुई हजार डलर राशी रहेको सो […]