समाजसेवी वलीको निधन

समाजसेवी योगमाया वलीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ।  मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको उनका छोरा पूर्ण वलीले जानकारी दिए । रुकुम पश्चिम मुसीकोट नगरपालिकाकी योगमाया लामो समय कम्युनिस्ट विचारधारामा आस्थावान् रही स्थानीय स्तरमा लामो समय समाजसेवामा सक्रिय थिइन् । १९९५ असार ३ गते जन्मिएकी उनको ३ छोरा र ३ छोरी छन् । स्वर्गीय वलीको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिन लागिएको परिवारले जनाएको छ ।

सम्बन्धित सामग्री

समाजसेवी एवम् कला प्रेमी ढुंगानाको अन्तिम विदाई

लमजुङ । लमजुङका वरिष्ठ समाजसेवी, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका सल्लाहकार नरेन्द्रराज ढुंगानाको असामयिक निधन भएको छ । भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । उनी ६८ वर्षका थिए । लमजुङको सुन्दरबजार नगरपालिका– ७ को तार्कुटार निवासी उनलाई पछिल्लो समयमा कलेजोमा समस्या सिर्जिएका कारण खान मन नलाग्ने र खाना नपच्ने समस्या भएको […] The post समाजसेवी एवम् कला प्रेमी ढुंगानाको अन्तिम विदाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रहेनन् समाजसेवी ओमकार गौचन

काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा समाजसेवी ओमकार गौचन अब हामीमाझ रहेनन् । गौचनको आइतबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । भैरहवाका अधिकांश संघसंस्थामा आबद्ध गौचनको हृदयाघातबाट ८१ वर्षको उमेरमा आइतबार निधन भएको हो । दिवंगत गौचनको परिवारमा एक छोरा तीन छोरी र श्रीमती रहेका छन् । गत बिहीबार जनै पूर्णिमाका […] The post रहेनन् समाजसेवी ओमकार गौचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वसांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको निधन

६ कात्तिक, चितवन । पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको गएराति १:१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनको धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए । श्रेष्ठको शवलाई आज बिहान ९:३० बजेदेखि १० बजेसम्म नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि […]

उद्योगी राधेश्याम सराफको निधन

काठमाडौँ – वरिष्ठ समाजसेवी, उद्योगी एवं व्यवसायी राधेश्याम सराफको उपचारको क्रममा मंगलबार निधन भएको छ। भारतको नयाँ दिल्लीमा उपचारको क्रममा मंगलबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ९२ वर्षको उमेरमा निधन भएका सराफको पार्थिव शरीर बुधबार नेपाल ल्याई अन्तिम दाहसंस्कार गरिने भएको छ। बुधबार बिहान ११ः०० बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ। मोर्डन इन्डियन […]

समाजसेवी रेग्मीको १०१ वर्षमा निधन

समाजसेवी तथा ज्येष्ठ नागरिक लोकनाथ उपाध्याय रेग्मीको १०१ वर्षको उमेरमा आज निधन भएको छ । ज्येष्ठ नागरिक रेग्मी सामुदायिक रेडियो रामपुरका विशिष्ट आजीवन सदस्य, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका आजीवन सदस्य, दरैठाँटी मावि, रामतुलसी मावि, नवदुर्गा माविमा स्थापना भएको डण्डपानी टीकाकुमारी दिव्यरुपा अक्षयकोषका प्रधान संरक्षक, सहिद बहुमुखी क्याम्पसका प्रधान संरक्षक रहेका थिए ।कालीगण्डकीवेशीका विभिन्न सङ्घ संस्थामा आबद्ध रहेका रेग्मीका श्रीमती, तीन छोरा, तीन बुहारी, सात छोरी, नाती नातीना, पनाति पनात

उद्योगपति हिरालाल केडियाको निधन

वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ। केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वको रूपमा चिनिएका सक्रिय समाजसेवी हिरालालको ८६ वर्षको उमेरमा निधन भएको हो।...

बुटवलका समाजसेवी तथा व्यवसायी पुनको निधन

बुटवल : बुटवलका समाजसेवी तथा व्यवसायी खेम पुनको मष्तिकघातका कारण निधन भएको छ। विसं २०१९ मा गुल्मीको सत्यवती गाउँपालिका-८ स्थित भार्सेमा जन्मिएका पुनको ५९ वर्षको उमेरमा मंगलवार काठमाडौंमा निधन भएको हो। बुटवलको ट्राफिक चोकमा तीन दशकदेखि खेम इन्टरप्राइजेज सञ्चालन गरिरहेका पुन व्यावसायिक कामको शिलशिलमा वीरगंज गएका बेला गत आइतवार अचानक…

बुटवलका समाजसेवी पुनको निधन

बुटवलका समाजसेवी खेम पुनको मंगलवार निधन भएको छ । खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण मृत्यु भएको हो । मष्तिस्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार गराइरहेका पुनको निधन भएको औषधि व्यवसायी संघका पूर्व अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए ।  खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानले १ करोड रुपैयाँको अक्षयकोष खडा गरेर प्रत्येक वर्ष चिकित्सा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दै आएको छ । औषधि व्यवसायी पुन शनिवार औषधि व्यवसाय...

केशवमणि आचार्य दीक्षितको निधन

पुराना साहित्यकार तथा समाजसेवी केशवमणि आचार्य दीक्षितको ८८ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनले नेपाली राजनीति, पूर्वीय दर्शन तथा इतिहास लेखनमा कलम चलाउँदै आएका थिए। स्वासप्रश्वासमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको हो। उनका १८ वटा किताब प्रकाशित छन्। उनी नेपाली भाषाविद् सरदार राममणि आचार्य दीक्षितका कान्छा छोरा थिए। रुपन्देहीको मणिग्राममा […]

व्यवसायी तथा समाजसेवी शोभना पोखरेलको निधन

काठमाडौँ-  व्यवसायी तथा समाजसेवी शोभना गुरुङ पोखरेलको सोमबार निधन भएको छ। पोखरेलको राजधानीको नर्भिक अस्पतालमा निधन भएको हो। पोखरेलको सोमबार नै ७४ औँ जन्मदिन थियो। राजधानीको बबरमहलस्थित निवासमा ब्रेन ह्यामरेज भएपछि उपचारका लागि सुरुमा एभरेस्ट हस्पिटल र पछि नर्भिक अस्पताल पुर्‍याइए पनि चिकित्सकहरुले उनलाई बचाउन सकेनन्। प्रख्यात आँखा रोग विशेषज्ञ डा. रामप्रसाद पोखरेलकी श्रीमती पोखरेलले […]