यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिए

काठमाडौँ- बन्द प्रशिक्षणमा रहेको यु–२० राष्ट्रिय फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा बोलाएका ४१ खेलाडी मध्ये ११ खेलाडी बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । भारतमा हुने साफ यु–२० प्रतियोगिता र बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटको लागि टोली बन्द प्रशिक्षणमा रहेको छ । साफ […]

सम्बन्धित सामग्री

महिला फुटबल टोली मंगलबार बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताएका छन् । एपिएफका ११ खेलाडी प्रशिक्षणमा फर्केपछि ३ दिनको प्रशिक्षण गराएका थापाले बंगलादेशको महिला टोली बलियो रुपमा प्रस्तुत भएपछि दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको बताएका छन् […] The post महिला फुटबल टोली मंगलबार बंगलादेश जाने first appeared on Hamro Khelkud.

यू-२० टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

काठमाडौं । बन्द प्रशिक्षणमा रहेको यू-२० राष्ट्रिय फुटबल टिम ३० सदस्यमा घटाइएको छ । साफ यू-२० च्याम्पियनसिप र एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा डाकिएका ४१ खेलाडीमध्येबाट ११ जनालाई बाहिर राख्दै मुख्य प्रशिक्षक मेघराज केसीले ३० खेलाडीलाई दोस्रो चरणका लागि बोलाएका हुन् । नेपालले यू-२० साफको पहिलो खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ । दोस्रो […]

जोर्डनविरुद्ध खेल्दै नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं :  एफसी एसियन कप छनोटमा नेपाली फुटबल टोलीले आज जोर्डनसँग प्रतिष्पर्धा गर्दैछ।खेल  कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ। बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ। तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा निकाल्न सहज छैन। नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख

नवयुग राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त

नवयुग श्रेष्ठले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी पाएका छन् । मंगलबार एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको हो । प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् । नेपाली टोली  यसअघिका कप्तान किरण चेम्जोङलाई पनि प्रशिक्षक अल्मुताइरीले टिममा सामेल गरेका थिएनन् । उपकप्तान रोहित चन्दसहित १० खेलाडीको कदममा किरणले समेत खेलाडीको आधारभूत आवश्यकताको विषयमा कुरा उठाएका थिए । एन्फाले आज नै कतारमा हुने एसिया कप

दोस्रो चरणमा २८ खेलाडी

काठमाडौं । एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा २८ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गर्दा युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी […] The post दोस्रो चरणमा २८ खेलाडी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रिय टोलीबाट १७ खेलाडी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट युवा फरवार्ड रेखा पौडेलसँगै १७ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आइतबार दोस्रो चरणमा २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । रेखासँगै ११ खेलाडी प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिसबाट ५ खेलाडी भने आन्तरिक प्रशिक्षणमा व्यस्त […]

फुटबलका ११ खेलाडीसहित २५ जनाको रिपोर्ट नेगेटिभ

२८ साउन, काठमाडौं । फिफा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका ११ खेलाडीसहित २५ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । सोमबार पाटन अस्पतालमा ११ खेलाडी २ अफिसियल र अन्य स्टाफसहित २५ जनाको …

फुटबल खेलाडीहरुको कोभिड-१९ परीक्षण

२६ साउन काठमाडौं । राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा बस्ने खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा स्वाब दिएका हुन् । सोमबार ११ खेलाडी, २ अफिसियल …