यु-१७ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा ३० खेलाडी, १५ जना बाहिरिए

२७ साउन, काठमाडौं । यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ जनालाई बाहिर राख्दै ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाल यु-१७ टिमले श्रीलंकामा हुने साफ यु-१७ च्याम्पियनसिप र भियतनामम हुने एएफसी यु-१७ […]

सम्बन्धित सामग्री

विशेष प्रशिक्षणमा रहेका खेलाडीको बिमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसंगै खेलकुद विमा लेख पहिलोपटक कार्यन्वयनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले बिहीबार बिमा लेख हस्तान्तरण गरे । विशेष प्रशिक्षणमा तेक्वान्दो, […] The post विशेष प्रशिक्षणमा रहेका खेलाडीको बिमा first appeared on हाम्रो खेलकुद.

एम्बाप्पे प्रशिक्षणमा सहभागी नहुने

केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी)को लिग १ सिजनको सुरुवाती प्रशिक्षणमा सहभागी भएनन् । पिएसजीले लिग १ सिजनको प्रशिक्षण सोमबारदेखि गरेको थियो । तर, क्लबसँगको सम्झौता विवादमा परेका कारण उनी प्रशिक्षणमा सहभागी...

प्रशिक्षणमा केन्द्रित हुन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाडको तयारीमा रहेका नेपाली खेलाडीलाई ढुक्क भएर प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन्।...

प्रशिक्षणमा केन्द्रित हुन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाडको तयारीमा रहेका नेपाली खेलाडीलाई ढुक्क भएर प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन्।...

अट्ठाइस क्रिकेटर बन्द प्रशिक्षणमा

क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नामिबिया र स्कटल्यान्डसँग हुने खेलका लागि क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।...

अट्ठाइस क्रिकेटर बन्द प्रशिक्षणमा

क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नामिबिया र स्कटल्यान्डसँग हुने खेलका लागि क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।...

नरेश क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व ब्याटर नरेश बुढाएर क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । नेप्लिज क्यानडा क्रिकेट क्लबले नरेश सिनियर टोलीको प्रशिक्षणमा परेको जानकारी दिएको छ । ‘हामीले मुख्य प्रशिक्षक पुबुद दासानायिकेसँग पुष्टि गरेर नै सार्वजनिक गरेका हौं । पुबुदु त हाम्रो क्लबको सल्लाकार समेत हुन्’, नेप्लिज क्यानडाका क्लबका सचिव […]

प्रशिक्षक पुवुदुले भने-‘एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा आउँछन्’

काठमाडौँ, १९ पुस। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेले एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने बताएका छन्। आज (सोमबार)देखि सुरू भएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित नभएपछि उनले एक-दुई दिनमा सबै खेलाडी सहभागी हुने बताएका हुन् । सोमबार सुरु बन्द प्रशिक्षणमा कारवाहीमा परेका चारसहित नौ खेलाडी अनुपस्थित भएका थिए। […]

प्रशिक्षणमा फर्किए मेस्सी

काठमाडौँ- पीएसजीका फरवार्ड लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । घुँडाको चोटले लिग वानका पछिल्ला दुई खेल गुमाएका उनी च्याम्पियन्स लिगको खेलअघि प्रशिक्षणमा फर्किएका हुन् । म्यानचेस्टर सिटीविरुद्धको खेल अघि उनी प्रशिक्षणमा फर्किएकाले उनले सो खेल्ने सम्भावना बढेको छ । पीएसजीले घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ ।

बन्द प्रशिक्षणमा अनुभव बटुल्दै गुलशन

काठमाडौं (हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर गुलशन झा ओमान भ्रमणको लागि नेपाली टोलीको १९ सदस्य बन्द प्रशिक्षणमा छन् । पहिलो पटक बन्द प्रशिक्षणमा परेका गुलशनको मुख्य हतियार बाउन्सर फ्याँक्ने क्षमता हो । गुलशन नेपाली क्रिकेटमा देखिएको धेरै भएको छैन । गत फागुनमा सम्पन्न काठमाडौं मेयर्स कप एकदिवसिय प्रतियोगितामा नेपाल पुलिस क्लबबाट दुई खेल […]