महिला भलिबलमा १५ खेलाडी छनोट, रेश्मासहित ५ खेलाडी बाहिरिए

१८ मंसिर, काठमाडौं । बंगलादेशमा यही डिसेम्बर २१ देखि २९ सम्म हुने सेन्ट्रल जोन महिला च्यालेन्ज भलिबलका लागि दोस्रो चरणमा १५ खेलाडी छनोट भएका छन् । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट दोस्रो चरणमा १५ खेलाडी छनोट गरेको जनाएको छ । यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका रेश्मा भण्डारीसहित ५ खेलाडी भने बाहिरिएका छन् । […]

सम्बन्धित सामग्री

एसियाडका लागि चार खेलाडी छनोट

काठमाडौँ – चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट आज दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए । पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट […]

एसियाडलाई फेन्सिङबाट ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघले चीनको होङझावमा आगामी सेप्टेम्वर र अक्टोवरमा हुने १९औं एसियाली खेलकुदका लागि ६ खेलाडी छनोट गरेको छ । संघले महिला र पुरुषमा समान ३–३ गरी कुल ६ खेलाडी छनोट गरेको हो । संघले बसुन्धारास्थित पुर्व प्रहरी संगठनको हलमा अन्तिम छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो । पुरुषतर्फ सावर इभेन्ट्समा […] The post एसियाडलाई फेन्सिङबाट ६ खेलाडी छनोट first appeared on Hamro Khelkud.

एसियाडलाई बक्सिङबाट १३ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङबाट अन्तिम १३ खेलाडी छनोट गरेका छन् । संघले महिलामा ६ र पुरुषमा ७ गरी १३ खेलाडी छनोट गरेको हो । छनोटमा महिलामा सुष्मा तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा, संगिता सुनार, बिनिता थापा मगर र सरस्वती राना छनोट हुन सफल भइन् […] The post एसियाडलाई बक्सिङबाट १३ खेलाडी छनोट first appeared on Hamro Khelkud.

कराते खेलाडी छनोट पूरा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट आज सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ।...

नवौँ राष्ट्रिय खेलकुदः साइक्लिङका खेलाडी छनोट

काठमाडौँ,२१ भदौ । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत खेलाडी छनोट गरेको हो । पोखराका विभिन्न स्थानमा साइक्लिङ प्रतियोगितामार्फत नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ सङ्घका […]

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट

काठमाडौँ,१३ भदौ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो । पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ । खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा […]

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ।पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ । खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । “खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका ला

कबड्डी खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट कबड्डी खेलाडी छनोट भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुषमा आशिष थिङ, सुरज अधिकारी, कुँवेर कार्की, कुशल श्रेष्ठ, सौगात घले, सौगात कार्की, कोशिस गिरी, धवल कुँवर, सुजन गोले, अमृत खत्री, अश्विन श्रेष्ठ र […]

जुडो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदका लागि हुने बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् । खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतिस्पर्धाबाट पुरुष ६० केजीमुनि आशिष तामाङ, ६६ केजीमुनि पुजन श्रेष्ठ र सम्राट केसी, ७३ केजीमुनि सयम श्रेष्ठ, ८१ केजीमुनि ओजस बस्नेत, ९० केजीमुनि फुर्वा सोनाम […]

दक्षिण एसियाली च्याम्पियनसिपका लागि टेवलटेनिस खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकद) – दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबलटेनिस संघले खेलाडी छनोट गरेको छ । क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष ध्रर्ममान वज्रचार्यले जनाएका छन् । क्याडेटको ब्वाइजमा प्रिन्स थापा र उज्ज्वल मानन्धर तथा गल्र्समा इभाना थापा र वियंका राई रहेका छन् […]