काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीबाट दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि […]