क्रोम हामी सबैले प्रयोग गरिरहने ब्राउजर हो । तर धेरै ब्राउजरको प्रयोगगर्दा कहिलेकाँही क्यास डेटा तथा अरु डेटाहरु वेबसाईटले स्टोर गरिदिएको हुन्छ । आज हामी त्यो डेटा हटाउन के गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।
क्यास डेटा प्रयोगकर्ताहरुका लागि अक्जिलरी मेमारि हो जसले गर्दा पेज छिट्टै लोड हुने गर्दछ । यो हटाउनका लागि सर्वप्रथम माथिल्ले बायाँ भागमा रहेको तीन अोटा...